Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कांग्रेसमाथि अोलीको तिखो तिरः भन्छन्-काम छैन् घाममा बसेर उड्या चरा खसाल्ने गफ लगाइरहेछ

काठमाडाैं ।  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रियसभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले एजेण्डा विहीन बनेपछि कांग्रेसले सरकारलाई अधिनायकवादीको आरोप लगाइरहेको बताए । ‘कांग्रेसको परिभाषामा अरु सरकारमा भए त्यो अधिनायकवाद हो’, प्रधानमन्त्री ओलीले भने । साथै उनले विसं २०४८ मा कांग्रेसले बहुमत ल्याएपछि उसको ३ वर्षे शासनमा कम्युनिष्ट पार्टीका ३० हजार कार्यकर्तालाई मुद्दा चलाएको स्मरण गर्दै कांग्रेसले अहिले आफूहरूलाई लोकतन्त्रको पाठ पढाउन नमिल्ने बताए । ‘त्यतिबेला कांग्रेसले ३० हजार एमाले कार्यकर्तामाथि मुद्दा चलायो । गिरफ्तार नहुने कुनै नेता नै थिएनन् । घरबाट बाहिर निस्किनै नमिल्ने । ३ वर्षको अवधिमा म स्वयं २५–३० पटक गिरफ्तार भएँ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आफू सानो छँदा सुनेको गफको प्रसंग जोडेर कांग्रेसमाथि कटाक्ष समेत गरे । ‘म सानो हुँदा हाम्रा हजुरआमा र उहाँका साथीहरू बसेर कुरा गरेको सुन्थें । के भाका तिमीहरू ? तिमीहरूको बेलामा त हामी उड्या चरा समाउँथ्यौं भन्ने गफ गर्नुहुन्थ्यो । अहिले कांग्रेसको अवस्था त्यस्तै छ । आफ्नो एजेण्डा छैन । दृष्टिकोण छैन । आफैं उठ्न सक्ने अवस्था छैन । घाममा बसेर उड्या चरा खसाल्ने गफ लगाइरहेको छ ।’ कांग्रेसले १२२ जनालाई जनयुद्ध पनि सुरु नभई मार्यो । साइकल र्यालीमाथि गोलि चलायो अचानक । मानिसहरु ड्यामड्याम मारिए । यस्तो छ काँग्रेसको लोकतन्त्र ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending