Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कांग्रेसभित्र सुजताको फरक धारः भनिन्-अनसनलाई देखाएर डा. केसीलार्इ दुरूपयाेग गर्न खोजे

काठमाडौं । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडक तताई रहेको छ । कांग्रेसले डा. केसीको मागलाई सडक र सदन तताइ रहेको बेला नेतृ सुजता कोइरालाले भने फरक भनाई सार्वजनिक गरेकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुजताले लेखेकि छिन् ‘डा. गोबिन्द केसीका मागहरूमा केही महत्वपूर्ण बिषयहरू छन्, ति मागहरूलाई तत्काल सम्बोधन गर्नुपर्छ । तर डा. केसीले पनि आफ्नो पेशागत मर्यादा र नैतिकता प्रति पनि उत्तिकै जिम्मेवारीपनको प्रदर्शन गर्न सक्नु पर्दछ । सही उदेश्यको परिणाम गलत हुनुहुँदैन । अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोप्न खोजिरहेका छन् । फेरि पनि मूलुकलाई गलत दिशामा लैजाने, ठूलो सँघर्ष र त्याग पश्चात प्राप्त गरेको लोकतन्त्र र शान्ति खतरामा पर्ने सँकेत देखिँदैछ । अब सतर्क हुनुपर्छस लोकतन्त्र, विकास, समृद्धि र शान्तिका राष्ट्रिय एजेन्डाहरूबाट पार्टीहरू र सरोकारवालाहरू भाग्नुहुँदैन, प्रधानमन्त्री ओलीजीले पनि सहमती, सहकार्य र एकताको मर्मलाई पन्छाएर प्रजातान्त्रिक सँबिधानको भावना बिपरित गएर देशलाई दुर्घटना तर्फ लैजाने प्रयत्नको साँक्षी बन्नु हुन्न । मूलुकको सँबेदशिल यो घडीमा कुनै पनि महत्वपूर्ण निर्णय लिँदा काँग्रेसले केन्द्रीय समिती, कार्य सम्पादन समितीमा छलफल गरेर मात्र निर्णय लिनुपर्छ !! जय नेपाल’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending