Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मध्य भोटेकोसीमा २५ कि ७ प्रतिशत भन्नेमा झडप, ठेक्का स्थगित

[caption id=\"attachment_196665\" align=\"alignleft\" width=\"850\"]\"\" मध्य भोटेकोशी सुरूङ । (फाइलः फोटो)[/caption] सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित भएको छ । शुक्रबार ठेक्काको फर्म दर्ता हुनै लाग्दा स्थगित भएको हो । साथै व्यवसायीहरुबीच झडप हुनै लाग्दा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ लिएको छ । ‘३ प्याकेजमा ४ करोडको टेन्डर थियो, वयवसायीहरुबीच सामान्य झडप भएको हो’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले खबरडबलीसँग कुरा गर्दै भने ‘आयोजनाले केहि समयको लागि ठेक्का स्थगित गरेको छ ।’ प्रजिअ तामाङकानुसार ठेक्काको लागि २२ वटा फर्म बिक्रि भएको थियो । आज १२ बजेसम्म समय तोकेको थियो । आयोजना प्रमुख डा. सुनिल लामाले शान्ति सुरक्षाको कारण देखाउँदै ठेक्का स्थगित गरेकोएक सूचना निकालेका छन् । सिडिओको ठाडो आदेशले ठेक्का स्थगित भयो–निमफुञ्जो बाह्रविसे नगरपालिकाका मेयर तथा प्रभावित बासिन्दा निमफुञ्जो शेर्पाले प्रजिअ तामाङको ठाडो आदेशमा ठेक्का स्थगित भएको अारोप लगाएका छन् । ‘आयोजना सुरुवात गर्ने बेलामा कार्यविधिमा उल्लेख छ त्यहाँको ठेक्का, सेयर प्रभावितलाई दिने भन्ने छ, तर अहिले आएर बाहिरि मान्छेहरुलाई ठेक्का दिन खोजे’ मेयर शेर्पाले खबरडबलीसँग टेलिफोन कुराकानीमा भने ‘आयोजना स्थलमा होईन जम्बुमा छलफलको क्रममा सामान्य झडप भएको हो ।’ ‘फर्मवालाहरु प्रतिशतको कुरा नमिल्दा झडप भएको हो’ शेर्पाले खबरडबलीसँग भने ‘कांग्रेसले २५ प्रतिशत माग्यो, पूर्व एमाले हाल (ने क पा)ले ७ प्रतिशत दिन्छु भन्यो ।’ शेर्पाले उक्त ठेक्का प्रभावितहरुले पाउनुपर्ने बताए । स्वास्थ्य चौकि, आयोजना स्थलमा वालहरु लगाउने ठेक्काका लागि भोटेकोसीले असार ६ गते सूचना निकालेको थियो । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending