१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ
श्रावण २ गते, २०७५ मगलवार 17th July, 2018 Tue१४:११:५० मा प्रकाशित
रौतहट । गुजरा नगरपालिकास्थित कंकाली माबिमा अध्ययनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझा गुजरा नगरपालिका वडा ७ का रामइश्वर चौधरीका छोरा बर्ष ३६का बलिष्टर चौधरी, रामानन्द चौधरीका छोरा बर्ष २४का धर्मेन्द्र कुमार चौधरी र रामपवित्र महतोका छोरा बर्ष १९का जियालाल महतोलाई पक्राउ गरिएको हो ।
अध्ययनरत १३ वर्षीया छात्रालाई गत बैशाख २४ गते राती घरबाटै अपहरण गरेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: