काठमाडौँ, १९ असार । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दूधमा युरिया नभेट्टिएको पुष्टि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले केही साताअघि केही सञ्चार माध्यमले दूधको परीक्षण प्रतिवेदन नआउँदै दूधमा युरिया भेट्टाएको समाचार सम्पे्रषण गरेर पाठकलाई भ्रम सिर्जना गरेको बताए ।
मन्त्री खनालले अनुगमन गरिएका शत्प्रतिशत अर्थात् ४२ दूध सङ्कलन केन्द्र (डेरी) मा खाने सोडा र ३९ मा कोलिफर्म नामक कीटाणु भेट्टिएको जानकारी दिए ।
व्यापारीले दूधमा खानेसोडा दूध नफाटोस् भनी प्रयोग गर्छन् भने कोलिफर्म दूधमा पाइने एक प्रकारको जीवाणु हो । सो जीवाणु मिसिएको दूध राम्रोसँग तताएर नखाए मानिसलाई पखाला लाग्छ । कोलिफर्म नामको जीवाणु मानिसको दिसामा पाइन्छ ।
मन्त्री खनालले तीन वटा दूध संकलन केन्द्रमा मिति नाघेका र मिति नभएका धुलो दूध बिक्री–वितरण भएको समेत जानकारी दिए । उनले तीन महिनापछि निरीक्षण गरिएका उक्त दूध संकलन केन्द्रमा पुनः सोडा र कोलिफर्म भेट्टिए मुद्दा चलाउनाका साथै दर्ता खारेज र बिक्री वितरणसमेत गर्न नदिने प्रतिवद्धता व्यक्त गरे।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: