Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

आजको खेलमा ब्राजिल र सर्वियाकाे यसरी हुँदैछ भाग्य फैसला

बिश्वकप फुटबलमा पाँच पटकसम्म विश्व बिजेता बनेको ब्राजिल र सर्बियाका बीचमा आज राति खेल हुने भएको छ । ब्राजिलले पहिलो म्याचमा स्वीट्जरल्याण्ड बिरुद्ध १–१ मा बराबरी खेल खेलेको थियो । तर कोस्टारिका बिरुद्ध २–० को अन्तर भएको थियो । ब्राजिलको यही कारण समुह १६ मा जाने सम्भावना मजबुत भएको छ ।

सर्बियाले कोस्टारिका बिरुद्ध १–० को अन्तर रहेको थियो भने स्वीट्जरल्याण्डका बिरुद्ध १–२ मा हार व्यहोरेको थियो । ब्राजिलको टीमलाई आजको खेलमा कुनै दबाब छैन । सो टीम आजको खेलमा खेल्ने सम्भावना रहेको छ जुन टीमले कोस्टारिकालाई हराएको थियो ।

सर्वियाका बिरुद्ध बराबरी मात्रले पनि ब्राजिललाई नटआउटमा प्रवेश मिल्न सक्छ । यदि जिते दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको टीम कोस्टारिकालाई हराउन सफल भए दुबैको सात–सात अंक हुनेछ ।

तर गोलअन्तरमा ब्राजिल एक गोलले अगाडि छ । यदि ब्राजिल र स्वीट्जरल्याण्डको अंक गोल अन्तरात एक समान रहे भने फेरि फैसला अनुसन्धानात्मक रेकर्डको आधारमा हुनेछ । ब्राजिलका खेलाडीहरुले ती पहेँलो कार्ड पाएका छन् जबकी स्वीट्जरल्याण्डले चार ।

सर्बियाको पनि छ मौका यदी सर्बियाको टीमले ब्राजिललाई हराए भने अगाडिको समुह १६ मा प्रवेश पाउने छ तर यदि स्वीट्जरल्याण्डले कोस्टारिका बिरुद्ध एक भन्दा बढि गोलले हार्यो भने उसको लागि बराबरी पनि धेरै हुनेछ । यदि सर्बियाको ग्रुप शीर्ष स्थानमा आयो भने आफ्नो जीत उसले स्वीट्जरल्याण्डलाई कोस्टारिकाले हराओस् भनेर कामना गर्नुपर्ने देखिन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies