Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्डलाई भान्जा भन्ने कम्युनिष्ट आन्दोलनका सिपाहि ओझा, गुमनाम भए कि बनाइए ?

कम्युनिष्ट आन्दोलनका एक होनहार ‘सिपाही’ हुन दीर्घराज ओझा । नातामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता लेखराज भट्टका आफ्नै मामा हुन् उनी । तर अहिले तर गुमनाम जस्तै छन् । सदैब कम्युनिष्ट आन्दोलनमा एकाकार भएर आफ्नो सर्बस्व दाउमा राखेर १० बर्षे जनयुद्धलाई नजिकबाट भोगेका, दसौं पटक मारिनबाट बाँचेका र आफ्नो जायजेथाले सकेसम्म जनयुद्धलाई सहयोग गरेका यी होनहार कम्युनिष्टका सच्चा सिपाही अचेल गुमनाम जस्तै बनाईएका वा भएका छन् ।
सेनाबाट उहांको घर घेराउ गरियो जुन प्रशिक्षक कार्यक्रमका लागि मोहन बैद्य (किरण), रामबहादुर थापा (बादल), सिपी गजुरेल, पोष्टबहादुर बोगटीलगायतका नेताहरु थिए । उहांले आफु र आफ्नो परिवारको ज्यान जोखिममा राखेर घरको भित्ता फोडेर ती नेताहरुलाई सिमा पार गराउनु भएको थियो जुनकुरा अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । निषेधित सामाग्रीहरु उहांको घरमा राखेको कुरा सेनाले थाहा पाउँदा थप्रै दुब्यबहार भोग्नूपरेको थियो ।
उनैलाई भेट्न गत भदौको एकाबिहानै नेकपाका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ उहाँको कैलाली अत्तरियास्थित निवासमा पुग्दा उनले आफ्नो आँसु थाम्न सकेनन् । जून परिस्थितिमा प्रचण्ड पनि अति भावुक हुनुभयो किनभने दुबैजना एक अर्कालाई धेरै माया र सम्मान गर्दछन् । अध्यक्ष प्रचण्डलाई आशिबार्द दिदै उहांले नेपालको कार्यकारी राष्ट्रपति हुनु र आफ्नो पार्टीलाई असल र जनताको पार्टीको रुपमा स्थापित गराउनु भान्जा मेरो अबको अन्तिम ईच्छा यहि हो भन्नूभयो र अध्यक्ष प्रचण्ड भाव विह्ल हुदै मामा हजुरले आर्शिवाद दिएजस्तै हुनेछ भन्नुभयो । तत्कालिन माओवादी पार्टी बृत्तमा सबैका प्रिय मामा भनेर उहां (दीर्घराज ओझा) चिनिुनुहुन्छ । प्रायः सबै जसो शीर्ष नेताहरु उहांसंग नजिक हुनुहुन्थ्यो तरपनि १० बर्षे जनयुद्धपछि उहां किन गुमनाम बनाईए, यसको उत्तर सायद उहांसंग पनि छैन होला । जनयुद्ध अघि होस वा जनयुद्ध कालमा होस, सूदुर पश्चिममा हूने माओवादीका धेरै जसो कार्यक्रमहरु उहांकै निवासमा हुने गर्दथे । यसै प्रशिक्षककै शिलशिलामा एक दिन सेनाबाट उहांको घर घेराउ गरियो जुन प्रशिक्षक कार्यक्रमका लागि मोहन बैद्य (किरण), रामबहादुर थापा (बादल), सिपी गजुरेल, पोष्टबहादुर बोगटीलगायतका नेताहरु थिए । उहांले आफु र आफ्नो परिवारको ज्यान जोखिममा राखेर घरको भित्ता फोडेर ती नेताहरुलाई सिमा पार गराउनु भएको थियो जुनकुरा अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । निषेधित सामाग्रीहरु उहांको घरमा राखेको कुरा सेनाले थाहा पाउँदा थप्रै दुब्यबहार भोग्नूपरेको थियो । ज्यानको जोखिम मोलेर औषधि गर्ने बहाना बनाई भारतमा नेताहरुलाई लुकलुकि भेटघाट तथा आर्थिक सहयोगका लागि जाने गरेको उहांको मानसपटलमा ताजै छन् । पञ्चायत कालदेखि नै कम्युनिष्ट सिद्धान्तलाई अंगालेका उनी डा. बाबुराम भट्टराई अध्यक्ष रहेको तत्कालिन संयूक्त जनमोर्चाका किसान संगठनमा पनि आबद्ध भई उम्मेदबार पनि बनाईएका थिए । यसै चुनाबी सिलसिलामा बूथ क्याप्चर गरेको आरोपमा उनलाई पक्राउ पूर्जी (वारेन्ट) जारी गरिएको थियो । यी कम्युनिष्ट आन्दोलनका गूमनाम यात्रीले कहिल्यै पदको लालसा राखेनन्, त्यसैले सायद गूमनाम यात्री...। हामी जस्ता कम्युनिष्टका सिपाहीको कदर किन हुन सकेन भन्ने अध्यक्ष प्रचण्डसंग थूपै गुनासाहरु हुँदा हुँदै पनि उहांलाई राष्ट्र नायक र राजनेता भएको हेर्न चाहन्छन यी गुमनाम यात्रीले । यहीबीचमा उहांको परिवारमा एउटा दर्दनाक घटनाले गर्दा वहां बिक्ष्प्ति हुनुभयो । यो लेखि रहँदा पीडाबोध भएको छ । भन्नु र लेख्नु थूपै्र कुराहरु छन् वहांको बारेमा । सायद अगाडी नै आउनूपर्ने यी कूराहरु अहिले पनि स्थनीय स्तरमा उहांको योगदान र आदर्शको उच्च सम्मान गरिन्छ । प्रचण्डसँग उहांको भेटघाट ९ बर्षपछिको अन्तरालमा हुँदा यो प्रसंग उठेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending