Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सेलिब्रिटीहरूको ‘रुपै मोहनी’: हेर्नुहोस् 'रिल लाइफ र रियल लाइफ'को अन्तर

मुम्बई । ठूलो पर्दामा चर्चित सेलिब्रेटीहरु निकै सुन्दर र ह्याण्डम देखिरहेका हुन्छन् । तर, वास्तविक जीवनमा उनीहरु साँच्चै नै त्यति नै सुन्दर र ह्याण्डसम देखिन्छन् त ? सबैको मनमा यो प्रश्न उठेको हुनसक्छ । आऔं, बलिउड स्टारहरुमध्ये केही स्टारहरु रिल लाइफमा जस्तै रियल लाइफमा कस्ता देखिन्छन् त ? भाष्करडटकम मिडियाले गरेको सर्वेक्षण अनुसार ऐश्वर्यदेखि शाहरुखसम्म वास्तविक जीवन कस्ता देखिन्छन् भन्ने विषयलार्इ छर्लङ्ग पार्नका लागि उनीहरुका पासपोर्ट वा अन्य दस्तावेजहरु मिडियासामु ल्याएका छन् । जसमा अति सुन्दर तथा ह्याण्डसम देखिने सेलिब्रेटीहरुको वास्तविक जीवनमा यस्तो देखिन्छ । के तपार्इले कहिले सोच्नुभएको छ ? खासमा आममानिस देख्ने यी सेलिब्रेटीहरु आफ्नो नागरिकता, पासपोर्ट तथा अन्य व्यक्तिगत विवरण खुलाउने दस्तावेजहरुमा सामान्य नजरमा देखिएको छ । बलिउड तथा हलिउडका केही चर्चित सेलिब्रेटीहरुको पासपोर्टमा रहेको केही झलकहरु हेर्नुहोस्–
\"\"
विश्व सुन्दरी समेत रहिसकेकी ऐश्वर्य राय साह्रै ग्ल्यामरस अभिनेत्री हुन् । तर उनी पनि पासपोर्टका लागि खिचिएको तस्बिरमा सामान्य युवति झैं देखिएकी छिन् ।
\"\"
दक्षिण भारतीय फिल्महरूमा काम गर्ने यी सुन्दरीको पासपोर्टमा पनि सामान्य अनुहार पो देखिन्छ त!
\"\"
यी हुन् कंगना रनौत। बलिउड की ‘क्वीन’ कंगनाको सौन्दर्यको चर्चा बलिउड बाहिर पनि त्यत्तिकै हुने गर्दछ। यी पनि सामान्य नै देखिएकी छिन्।
\"\"
सन्नी लियोन, युवाहरूकी ढुकढुकी! रील लाइफ र रियल लाइफको तस्बिरमा फरक आफैँ छुट्याउनुस्।
\"\"
जस्टिन बेबरको पासपोर्टको तस्बिर पनि हेरौं…
\"\"
अमेरिकी गायिका एवम् अभिनेत्री बियोन्सीले त सबैलाई झुक्याउने रैछिन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending