Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

२८ सहसचिवको सरुवाः को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं । सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा गरिएको हो । यातायात व्यवस्था विभागमा रहेर यातायातको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । पढ्नुहोस् सरूवा भएका सहसचिव,काे कहाँ पुगे ?
  • सहसचिव शिवलाल तिवारी(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन प्रदेश प्रमुखको कार्यालय, हेटौंडा)
  • सहसचिव(१८२०७०)शेषनारायण पौडेल(हाल, सं.मा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन पोखरा महानगरपालिका, कास्की)
  • सहसचिव चक्रपाणी पाण्डे(हाल,.. पदस्थापन घोराही उपमहानगरपालिका, दाङ)
  • सहसचिव(१६२७६१) सुमन घिमिरे(हाल, पदस्थापन धरान उपमहानगरपालिका, सुनसरी)
  • सहसचिव (१५८५९९)तोयनारायण सुवेदी(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, नेपालगञ्ज उपमहानर, बाँके)
  • सहसचिव (१४९५८५)शिव कुमार कार्की(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,सिमरा उपमहानगर, बारा)
  • सहसचिव(१४६५१६) छविलाल रिजाल(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, इटहरी उपमहानगर, सुनसरी)
  • सहसचिव (१५९७३५)ज्ञानराज शाही(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, सामाजिक विकास मन्त्रालय, विराटनगर)
  • सहसचिव (१९१७२४)पुष्पराज शाही(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, हेटौंडा उपमहानगरपालिका)
  • सहसचिव (१६११७६)उमेश ढुंगाना(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, जनकपुर उपमहानगरपालिका)
  • सहसचिव प्रा.(१८६९९६)हुमकला पाण्डे(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, अख्तियार दुरुपयोग)
  • सहसचिव प्रा.(१८०५५६)भीष्मकुमार भुसाल(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, विरगंज महानगरपालिका, पर्सा)
  • सहसचिव(१३०४३०) गोपिकृष्ण खनाल(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पदस्थापन, प्राकृतिक श्रोत तथा वित्त आयोग)
  • सहसचिव(१२४०१३) तुलसी प्रसाद गौतम(हाल, राष्ट्रिय योजना आयोग, पदस्थापन, सं.मा. तथा सामान्य प्रसासन मन्त्रालय)
  • सहसचिव (७९०८९) जानकी वल्लभ अधिकारी(हाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पदस्थापन, लोकसेवा आयोग)
  • सहसचिव (१६११०३) भूपाल बराल(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, सं.मा. तथा सामान्य प्रशासन मन्त्रालय)
  • सहसचिव( १४७९५४) दिनेश भट्टराई(हाल, संस्कृती पर्यटन मन्त्रालय, पदस्थापन, उद्योग वाणिज्य तथा आ. मन्त्रालय)
  • सहसचिव (९६९३६) सनत केसी (हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण)
  • सहसचिव (८६७३०) आनन्दराम रेग्मी(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन संचार मन्त्रालय)
  • सहसचिव( १८४५५७) निता पोखरेल अर्याल(हाल, सं मा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, पर्यटन मन्त्रालय)
  • सहसचिव (११२५७२) शिवराम न्यौपाने(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, उद्योग मन्त्रालय)
  • सहसचिव( १५९१९८) रुपनारायण भट्टराई(हाल, यातायात मन्त्रालय, पदस्थापन, श्रम मन्त्रालय
  • सहसचिव(९४७०५) शंकर अर्याल (हाल, उद्योग मन्त्रालय, पदस्थापन, संमा. तथा स्थानीय विकास मन्त्रालय)
  • सहसचिव प्रा. विद्यानाथ झा(हाल, उद्योग मन्त्रालय, कर्णली प्रदेश, सुर्खेत, पदस्थापन, मुख्यमन्त्रीको कार्यालय, कर्णाली प्रदेश)
  • सहसचिव प्रा. (१५४५६८) धिरेन्द्र कुमार प्रधान(हाल वन मन्त्रालय, पदस्थापन, उद्योग मन्त्रालय, कर्णली प्रदेश, सुर्खेत)
  • सहसचिव (१८२२३८) आभा श्रेष्ठ (हाल, श्रम मन्त्रालय, पदस्थापन, सं.म. तथा सामान्य प्र. मन्त्रालय)
  • सहसचिव (११८२५४) बासुवेद शर्मा(हाल, सामाजिक विकास मन्त्रालय, विराटनगर, पदस्थापन, मुख्यमन्त्रीको कार्यलय, विराटनगर)
  • सहसचिव प्रा.(१५०५६०)रामकृष्ण सापकोटा(हाल,सं मा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, अख्तियार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending