Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गोरे पक्राउ प्रकरण विवादमाः गोरेले यसरी आत्मसमर्पण गरेका थिए ! (पत्रसहित)

काठमाडौं । सनम हत्या र ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’लाई पक्राउ गरिएको भन्दै प्रहरीले आज सार्वजनिक गरेको छ । गोरे कसरी कहाँ पक्राउ परे ? यसको खोजी गर्दा पक्राउ होईन गोरेलाई आत्मसमर्पण गरेको तथ्य फेला परेको छ । मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षीया गोरे गौरीघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छानबिन समितिले दाबी गरेको छ । गोरेले ०७५ जेठ ३ गते नेपाल मानवअधिकार संगठनमार्फत् गोरेले जीवन रक्षासहित आत्मसमर्पण गरेको पत्र फेला परेको छ । उक्त पत्रमा लेखिएका छन् ‘प्रस्तुत विषयमा हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाई मात्र दोषी देखाई विभिन्न पक्ष व्यक्तिले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चित गराउने र दोष जति सबै मेरा थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथगा मसँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानबिन समिति समक्ष राख्न चाहन्छु ।’ ‘३३ किलो सुन काण्डमा तीन जनाको हत्या भइसकेकाले आफ्नो पनि जीवन खतरामा परेको भन्दै उनले आत्मसमर्पण गर्नु परेको उल्लेख गरेका छन् । ‘यस बीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीनजनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाएको हुँदा मेरो पनि जीवन खतरा पूर्ण रहेको देखिन्छ। हाल म लुकिछिपी बाच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन। सो सम्बन्धमा मसँग रहेका, भएका विषय राख्ने वातावरण बनाइदिनु हुन अनुरोध गर्दछु’, गोरेले लेखेको आत्मसमर्पण पत्रमा थप लेखिएको छ, ‘मेरो जीवन रक्षाहोस्। कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईमार्फत् नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु। सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति, स्थान र समयको प्रबन्ध मिलाई दिनु हुन समेत अनुरोध गर्दछु’ गोरेले उक्त पत्रमा लेखेका छन् । \"\" प्रहरीले काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिकलगत्तै गोरेको उक्तपत्र फेला परेको हो । जीवन रक्षाका लागि गोरेले मानव अधिकार आयोग गुहारेको पत्र फेला पर्नुले अनुसन्धान गर्न गठन भएको समितिले पक्राउ परेको भन्दै सार्वजनिक गरेपछि विवादमा परेको हो । उनी अात्मसमर्पण गर्न नेपा अाएको पनि बुझिएको छ । र, यो पनि  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending