आइपीएलमा दिल्ली र मुम्बई इन्डियन भिड्दै, सन्दीपको खेल कस्तो होला ?
जेष्ठ ६ गते, २०७५ आइतवार 20th May, 2018 Sun१४:१६:१७ मा प्रकाशित
नयाँदिल्ली ।इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणमा अन्तगएत आज दिल्ली डेयरडेभिल्स् र मुम्बई इन्डियन्स् भिड्दै छन् ।
स्थानीय समय अनुसार अपरान्ह सवा ४ बजे दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा हुने खेलमा अंकतालिकामा पुच्छारमा रहेको दिल्ली जितसँगै जारी संस्करण टुंग्याउने लक्ष्यका साथ मैदानमा उत्रिने छ । भने प्लेअफमा पुग्ने संभावना रहेको मुम्बई दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गर्दै प्लेअफको संभावना जीवितै राख्न प्रयासरत रहने छ ।
जारी सिजनमा खेलेका १३ खेल मध्ये चारमा मात्रे जित निकालेको दिल्लीको प्लेअफको संभावना भने यसअघिनै समाप्त भइसकेको छ ।
पछिल्ला दुई खेलमा खेलको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज पनि खेल्ने निश्चित छ । गएको शुक्रबार चेन्नाई सुपरकिङस्सँग उत्कृष्त प्रदर्शन गरेर चर्चाको शिखरमा छन् सन्दीप यति बेला ।
४ ओभर बलिङ गरेका सन्दीपले भारतका स्टार व्याट्सम्यान सुरेश रैनालाई पवेलियन पठाएका थिए । सन्दीपले चेन्नाईविरुद्धको खेलमा आइपीएलबाट स्टाइलिस बलरको उपाघि समेत घोषित हुँदै भारतीय एक लाख पुरस्कार पाएका थिए ।
दिल्लीबाट आज खेल्ने खेलाडीहरु
पृथ्बी शा, श्रेयर आयर (कप्तान), ग्लेन म्याक्सवेल, रिशव पन्त, विजय शंकर, हषृल पटेल, अभिषेक शर्मा, अमित मिश्र, ट्रेन्ट बोल्उट, आभेष खान र सन्दीप लामिछाने
मुम्बई इन्डियन्स
सूर्यकुमार यादव, एभीन लुइस, इशान किसन, रोहित शर्मा (कप्तान), कुनल पाण्डेय, किइरोन पोलार्ड, हाद्रिक पाण्ड्ेय, बेन कटिङ अंकिला धन्नजय, जसप्रीत बुम्रह, मयन्क मर्कान्डे मिच्चेल म्याक्लेगन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: