Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मन्त्री खतिवडालार्इ केन्द्रीय सदस्य 'उपहार': तत्कालिनबाट एमालेबाट यी हुन केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । तत्कालिन नेकपा एमालेले एकिकृत नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा जाने नेताहरूको नाम टुंगो लगाएको छ । नेकपाको केन्द्रीय कमिटीमा तत्कालिन एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्यहरुको नाम टुंगो लागेको हो । तर उक्त नाम बाहिर सार्वजनिक भने गरिएको छैन् । जसमा अर्थमन्त्री डा.यूवराज खतिवडा अटाएका छन् । खतिवडाको कम्युनिष्ट पार्टीमा कुनै योगदान भने छैन् । उनी यसअघि कम्युनिष्ट पार्टीको कुनै कमिटीमा पनि अाबद्द थिएनन् । कतिपयले उनलार्इ \'उपहार\' दिएको समेत भनन थालेका छन् । एमालेको भागमा २४१ परेका थिए । ती मध्ये १९६ जना पहिला नै केन्द्रीय सदस्य रहेको एमालेले अहिले ४५ जनाको नाम टुङग्याएको स्रोतले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका छन् । यस्तो छ सूची १. खगराज अधिकारी २. राजेन्द्र गौतम ३. नरेश खरेल ४.गुरु वराल ५. देवी ज्ञावली ६. भानुभक्त जोशी ७. केशवलाल श्रेष्ठ ८. अच्युत मैनाली ९.देवेन्द्र दाहाल १०.युवराज खतिवडा ११.विनोद श्रेष्ठ १२. आनन्द पोख्रेल १३ बलराम वास्कोटा १४.डोरमनी पौडेल १५.कैलाश ढुङगेल १६.गोकुल बास्कोटा १७.लिला भण्डारी १८.विमला घिमिरे १९.तिलकुमार मेनुङ २०. महेश बस्नेत २१ .वसन्त मानन्धर २२. विनोद ढकाल २३ .महेश रेग्मी २४.गौरी वली २५.रामेश्वर फुयाल २६. लक्ष्मण ज्ञावली २७.चन्द्रवहादुर शाहि २८. नरुलाल चौधरी २९ .समिन अन्सारी ३०.अहेन्द्र सुन्दर नेम्वाङ ३१.हिम कार्की ३२.श्रीनाथ बराल ३३. रविन्द्र अधिकारी ३४.निरज प्रसाद आचार्य ३५.विष्णु रिजाल ३६.दिलु पन्त ३७. रामेश्वर राना ३८.दयालबहादुर शाहि ३९.टेक बहादुर राना ४०.शारदा सुवेदी ४१. प्रमोद नारायण शाह ४२. पुन्य गौतम ४३.सध्यबहादुर भण्डारी ४४.गोविन्द विक्रम शाह ४५.कृष्ण राई
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending