Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बिरामि पर्न अस्पताल जाने भए उपचार गर्न कहाँ जाउँ सरकार?

माहाराजगञ्ज शिक्षण अस्पतामा काम पर्दा जहिलेपनि सबै भन्दा पहिले डा. गेाबिन्द केसी लाइ सम्झिन्छु। जस्ले त्यहाँकेा सेवा, सुविधा लगाएत सम्पुर्ण भैातिक संरचना लगाएत प्रशासनिक संरचना सुदृढ गर्नका लागि भनेर निकै ठुलेा अनसन बस्नु भएकाे थियेा। र नेपाल सरकार ले त्यसमा महिनैाँ पछि व्यापक जनदबाबका कारण सुदृढका लागि प्रतिबद्दता ब्यक्त गरेकाे थियाे।
उपचारमा गम्भिर लापरवाहि र सामान्य त्रुटिहरूका कारण विभन्न अस्पतालहरूमा बिरामिकेा ज्यान जाने क्रम बढे पछि एउटा अनलाइनमा त्यहि शिक्षण अस्पतालमा कार्यरत एकजना युवा डक्टरले लेखेकाे ब्लग पढेकेा थिएँ। अस्पतालका डक्टर र नर्सहरूबारे केहि सेाचेर धारणा बनाउनु पुर्व ति डक्टरकाे ब्लगलाइ सम्झिन्छु। र ति डक्टरकेा ब्लग सँगै छापिएकेा उनकेा हँसिलेा मुहार पनि। ब्लगमा डक्टर र नर्सहरूले बिरामिलाइ गर्नु पर्ने व्यबहार र बिरामि तथा अाफन्तले स्टाफहरूलाइ गर्नु पर्ने सहयेाग बारे उल्लेख गरिएकेा थियेा।
लाग्छ त्यस्तै डक्टरकेामा उपचार गर्न गएँ भने अाैषधि नखाएरै ५० % बिराम त उनकेा व्यबहारले नै निकेा हुन्छु हेाला। अाज म धेरै पछि देाश्रेा पटक माहाराजगञ्ज शिक्षण अस्पताल गएँ। पहिलेा पटककेा बिरामलाइ फ्लाेअप गर्नकेा लागि। बिराम बहिनिकेा अाँखामा देखिएकेा इन्फेक्सन थियेा।
अस्पताल प्रबेश गर्ने बित्तिकै दाँया पट्टि साइडमा एउटा अग्लाे भवन छ, इमर्जेन्सि अवार्डकेा। त्यसकेा काखमा छ, चम्किलाे अक्षरले कुदिएर नामै लेखिएकेा \"बी.पी. काेइराला लायन्स नेत्र अध्ययन केन्द्र\" काे भवन। त्येा अस्पतालकेा अाँखा सम्बन्धि सम्पुर्ण समस्याकेा त्यहाँ बाट उपलब्ध हुने सेवा वितरणका लागि बनाइएकेा हेा। मान्छेहरू काठमाडाैँमा तिलगँगा पछिकेा विश्वाशिलाे र सस्तेा नेत्रज्येाति उपचार केन्द्रकेा रूपमा त्यसलाइ लिन्छन। त्यहि भएर निम्न र मध्यम वर्गिय धेरै अाँखाका बिरामिहरू त्यहाँ सेवा लिन जान्छन। येा त भयेा शिक्षण अस्पताल माहाराजगञ्जकेा बारेमा मैले जानेकेा केहि जानकारि।
अब कुरा गरैाँ मेरेा भेागाइकेा बारेमा।
कार्तिक १९ गते बिहान ६ बजे देखि साँझ ७ बजे सम्मका लागि मेरेा सेडियेाल पुरै प्याक थियेा। जति महत्वपुर्ण सेडियाेल भए पनि बहिनिकेा अाँखामा भएकेा पुरानेा इन्फेक्सनले उनलाइ धेरै सताइ रहेकेा थियेा। त्यति थाहा भएपछि मैले अाफ्नेा कामलाइ सहायक र बहिनिकेा उपचारलाइ मुख्य प्राथमिक्तामा राखेर उपचारकेा लागि शिक्षण अस्पताल माहाराजगञ्जमा बहिनिलाइ साथमा लिएर गएँ।
कँहा जाने के गर्ने भन्नेबारेमा सामान्य जानकारि भएकेाले \"बी.पी. काेइराला लायन्स नेत्र अध्ययन केन्द्र\" केा १ नम्बर केाठा बाट पुरानेा फाइल झिकेर नयाँ दर्ता गराइसकेपछि केाठा न.२ मा सामान्य भिजन टेस्टका लागि गयैाँ। त्यहाँकेा स्टाफले केाठा न. ५ मा जान भने पछि सेाहि बमेाजिमै गयैाँ। प्यासिएन्ट बुक एउटा खाेस्टेा जस्तेा थियेा। जुन त्येा केाठाकि स्टाफलाइ बुझाउनु पर्ने थियाे। बुझाएँ। बेालाएपछि अाउनु, बाहिर जानुस यहाँ हल्ला नगर्नुुुस भने पछि बेाल्दै नबेाल्ने म सुटुक्क बाहिर पट्टि बहिनिकेा छेउमा गएर उभिएँ।
८:३० मा सुरू प्रक्रिया यति बेला करिब १० बजि सकेकेा थियेा। हामि त्यहाँ पुगुञ्जेल मान्छेकेा खासै भिँड थियन। हामि पुगिसके पछि भने २/४ जना २/४ जना गर्दै प्रतिक्षालय भरिभराउ भइसकेकेा थियेा। केाहि नयाँ, केाहि फ्लेाअप पुराना।
समय अढाइ घण्टा बिति सक्येा बेालाउँछुँ भनेकि ले बेालाउने त के हेर्ने छाँटकाँट पनि देखिएन।
म भन्दा पछाडि फाइल बुझाएकेा एकजना दाइले मलाइनै भनेर गएकेा थियेा \"सर म एकछिनमा अाँउछु, त्यतिञ्जेलि बुवा लाइ हेर्दिनुस है। नाम अायेा भने अाँउदै छ भन्दिनुस, तपाइँकेा भन्दा एकमात्रै पछाडि छ\"।
उ कहाँ गएकेा हेा मलाइ थाहा भएन। अाएकेा पनि देखिन। तर एकै चेाटि बुढालाइ डाेर्याउँदै ढेेाका बाट बाहिरिदैँ गरेकेा मात्रै देख्न पाएँ।
म भन्दा पछाडि फाइल बुझाएकेा एकजना दाइले मलाइनै भनेर गएकेा थियेा \"सर म एकछिनमा अाँउछु, त्यतिञ्जेलि बुवा लाइ हेर्दिनुस है। नाम अायेा भने अाँउदै छ भन्दिनुस, तपाइँकेा भन्दा एकमात्रै पछाडि छ\"।
उ कहाँ गएकेा हेा मलाइ थाहा भएन। अाएकेा पनि देखिन। तर एकै चेाटि बुढालाइ डाेर्याउँदै ढेेाका बाट बाहिरिदैँ गरेकेा मात्रै देख्न पाएँ।
केहि दिदिहरू र बुढा अामैहरू भन्दैहुनुहुन्थ्येा \"पछाडि अाएका गइसके खै हाम्रेा पालेा? अघि नै बुझाएका हाैँ हामिलेत, अहिले सम्म अाएन त?\"। ढेाकामा सेतेा एफ्रेान लगाएकि मधेसि मुलकिजस्ति देखिने एउटि न बुढि जस्ति न अधबैँशे जस्ति स्टाफ टक्रक उभिइन। \"धेरै हल्ला नगर त तिमिहरू, यहाँ भित्र डिस्टर्ब भाे\" उनले सिधै ठाडेा अादेश गरिन। मैले उनकेा अावाज सुन्ने बित्तिकै ब्लग लेखक डक्टरले लेखेका केहि लाइन हरू झलझलि सम्झिएँ। फेरि अाफैलाइ लाग्येा हेाला पनि हल्ला हुँदा डिस्टर्ब भयेा पनि हेा। सबै उनैले भने जस्ता धैर्यता र क्षमता भएका पनि त हुदैँनन् नि।
यतिञ्जेल हुँदा बहिनि त्यहि लाइनमा बसेकेा र म उनकेा छेउमा दायाँ बायाँ हल्लिन थालेकेा ठ्याक्कै साडे दुइ घण्टा भइसकेकेा थियेा। न अाफुसँग त्यति पर्याप्त समय छ, न साडे दुइ घण्टा बितिसक्दा सम्म कसैले बेालाउँछ। लाग्येा येा भएन। एक चेाटि त भन्नै पर्येा।
ढेाकामा ढकढक्याएँ। जँहा मानिसहरू मनलाग्दि पनि छिरिरहेका थिय। मैले कम्तिमा त्येा संयमता लाइ अपनाउनु पर्छ भन्ने लागेरै त्येा गरेँ। केहि रेस्पेान्स नभए पछि अाफैले ढेाका खेालेर भित्र प्रवेश गरेँ। त्यहाँकेा माहेाल हेर्दा लाग्थ्येा, मानिसहरू नभएर त्यहाँ बाँदरहरू खानेकुरा भेटेर लडिरहेका छन। तर वास्तवमा तिनिहरू मानवनै थिय। केहिबेरमा अवस्था सामान्य भयेा।
मैले माफि माग्दै अघि ढेाकामा उभिन गएकि तिनै स्टाफलाइ सेाँधे, \"सिस्टर(मेडिकललाइनका केटिहरूलाइ धेरै प्रयेाग गरिने सालिन शब्द) मेरेा पालेा कतिखेर अाउँछ, म भन्दा पछि अाएका त चेक गरेर गइसके त?\" \"के रे? तपाइँ हल्ला नगर्नुस त, खुरूक्क बाहिर जानुस, हेर्दा पढे लेखे जस्तेा छ बेाल्न अाउँदैन\" उनले मलाइ सिधै बाहिर जान अादेश गरिन, र बेाल्ने क्षमता पनि नभएकेा इँगित गरिन।
\"सिस्टर(मेडिकललाइनका केटिहरूलाइ धेरै प्रयेाग गरिने सालिन शब्द) मेरेा पालेा कतिखेर अाउँछ, म भन्दा पछि अाएका त चेक गरेर गइसके त?\" \"के रे? तपाइँ हल्ला नगर्नुस त, खुरूक्क बाहिर जानुस, हेर्दा पढे लेखे जस्तेा छ बेाल्न अाउँदैन\" उनले मलाइ सिधै बाहिर जान अादेश गरिन, र बेाल्ने क्षमता पनि नभएकेा इँगित गरिन।
\"सिस्टर म भन्दा पछि अाउनेहरू सकाएर हिँडि सके। म र म जस्तै धेरै मान्छेहरू बाहिर लाइनमा छाैँ। हाम्रेा पनि समस्या हेा नि हैन? येा त भएन नि त।\" मैले रिसलाइ सक्देा नियन्त्रण गरेँ, र हठका साथ बाेलेँ।
\"सबैकेा ठेक्का लिने हेा र हामिले? त्यता टेबलमा तपाइँहरूनै अाएर चलाउनुहुन्छ, हामिले बिरामि हेर्ने कि तपाइँकेा पालेा हेर्ने हँ?\" उनले जिम्मेवारि प्रष्ट्याइन। मानैाँ उनले यति बेाले पछि अब उनकेा सबै जिम्मेवारि पुरा भयेा। \"तपाइँ ले जिम्मा नलिए के मैले लिने हेा त यहाँ केा ठेक्का सिस्टर? यहाँकेा स्टाफ त तपाइँ नै हेा नि हेाइन? कि बिरामि हेा र तपाइँ पनि?\" मैले केहि प्रति प्रश्न गरेँ।
प्रश्नले नजवाफ भएकि उनि, रिशले पुरै अागेा भइसकेकि थिइन। फनक्क फर्केर टाबेलले बेरेकेा कुर्सिमा गएर थचक्क बसिन। मेरेा कुराले खप्पर पुरै हल्लि सकेकि अधबैँशेले कुर्सिमा बस्दा छातिकेा पुरैभागमा भुँइचालेा अाएजस्तै हल्लाइन। र टाबेलले निधार देखि घाँटि सम्म अाएकेा पुरै पसिना सर्लक्कै पुछिन। अल्झिएकेा कपाल दायाँ हातले उचालेर छेाडिन।
\"बेाल्न अाउँदैन, मलाइ सिस्टर भन्छ\" अन्तिम वाक्य बेालिन। उनलाइ अाफुलाइ सिस्टर भनेकेा मा निकै अाक्रेाश थियेा। तर किन म अाफै बुझिरहेकेा थिएँन। जुन पछि मैले बुझेँ।
चुपचाप बाहिर निस्के। बहिनि बसेकेा छेउकेा कुर्सि खालिनै थियेा। मान्छे हाम्रेा रमिता हेर्न ढेाकामा उभिरहेका थिय। खल्तिकेा मेाबाइल झिँके र एउटा ट्विट लेखेँ। पेाष्ट नगर्दै मेाबाइलकेा चार्ज सकिएर अफ भयेा।
ढेाकामा एक अर्कि स्टाफकेा अावाज अायेा \"प्रमिला शाहि, छिटेा अाउनुस्त!\"।
बहिनिकेा पालेा अायेा। बहिनि गइ। म गइन। केहि समय पछि बहिनि बाहिर निस्कि।
\"के भन्येा र?\" बहिनि निस्किने बित्तिकै सेाधेँ।
\"अँ, दा १०, ६, १२ त्यस पछि ८ नम्बर केाठामा जाने रे। कण्ठ गरिस्येा है।\" यतिका केाठा जाने एक सासे अादेश ल्याएर अाइछ बहिनि।
१० न. मा बिल तिर्नु पर्ने रहेछ। त्येा रकम चेकअपकेा लागि हेा भनिएकेा थियेा। पैँशा तिरेँ। भने बमेाजिम ६ न. केाठामा गएँ। एउटि स्टाफ रहिछिन। ढेाकामा पुग्ने वित्तिकै कराइन \"के हेा बाहिर जानुस, प्यासेन्टमात्रै अाउनुस त\"। बहिनिलाइ पठाएँ। ढेाकामा खडा भएकेा ४ मिनेटमा बहिनि बाहिर अाइ। हातमा एउटा त्यहि खाेस्टेा बाहेक भर्खर पैशा तिरेकेा बिल र अघिकेा चिट थियन।
\"के भनिन?\" मैले सेाधेँ।
\"केहि भनिन।\" बहिनिले भनि।
अब के गर्ने त? अलमलमा परेँ। एकछिन सेाध्छु भनेर ढेाका खेालेँ। मेाबाइल चलाइरहेकि उनि ढेाका खेाल्ने बित्तिकै हतपत टेबलमा राखेर सामुन्ने अाइन।
र सेाधिन \"के हेा तपाइँलाइ?\"
बिर्सि सकिछन छिनमै। हेास जति मेाबाइलमा भएपछि प्यासेन्टलाइ बाल मतलब।
\"अब उस्केा के गर्न पर्छ सिस्टर?\" बहिनिकेा कागज देखाएर सेाधेँ।
\"त्यहाँ भनेकेा हेालानि, त्यहिँ त्यहिँ जानुस न।\" कुरेा सकाइन उनले।
मैले पनि बुझेँ कि भर्खर तिरेकेा ११५ केा काम यँहि सकिएछ। पछि रिपेार्ट उतै १२ न. केाठामा अाउँछ हेाला जानु पर्येा भन्ने लागेर उतै गयैाँ।
१२ न. केाठामा गएकेा केहि क्षणमै लाइन नबसेरै बहिनिलाइ मेचमा बसाइन एउटि सिस्टरले। मेच अगाडिकेा एउटा मेसिनमा चिउडेा राख्न लगाएर केे हेा एउटा अाँखेा बन्द गरेर हेरिन अनि १३ न.केाठामा जान भनिन।
नजिकैकेा १३ न. केाठामा गए पछि तिनजना जति रातेा कपाल बनाएका ज्यानदार मान्छेहरू एउटा जँड्याहकेा उपचारमा तल्लिन थिय। दुइजना हेरेर हाँसिरहेका, एकजना येा के हेा र त्येा के हेा भनेर भिजन टेस्ट जस्तै केहि गर्दै थिय।
\"सर १२ न. देखि पठाएकेा\" मैले डक्टर लाइ बेालाएँ।
कागज समाएर हेरे पछि उस्ले \"१२ मा जानुस १२ न. केाठामा\" फेरि उतै पठाउने प्रयत्न गरियेा।
\"उतै बाट पठाएकेा हेा डा.साब\" मैले स्पष्टिकरण दिएँ।
\"सुन्नुहुन्न अाैषधि हाल्नलाइ उतै हेा जानुस भनेकेा?\" डा.साब जँगिनु भेा।
म बहिनि लाइ लिएर उतै गएँ, उहि १२ न. जहाँ बाट अघि १३ मा गएकेा थिएँ।
\"सिस्टर यतै पठाउनु भेा नि त?\" मैले सेाधेँ।
\"हत तेरिका! कस्तेा हेाला? बस त नानि\" बहिनिकेा अाँखामा अाैषधि राखिन।
\"ल बाहिर गएर बस्नुस, २ बजे मात्रै अाउनु हेाला\" एकजना बुढेा मान्छेले अाफ्नेा नास्ता खाने समय भएेकेा जानकारि दिदैँ हामिलाइ बाहिर पठाए। १ घण्टा खाजा समय रहेछ।
बस्दाबस्दै भेाक लाग्याे। बहिनिलाइ पनि भेाक लागेपछि खाजा खान जाने कुरा भयेा। दुइ भाइबहिनि सेाहि भवनकेा ठिक पछाडि पट्टिकेा एउटा पसलमा खाज खान गयैाँ। हतार थियेा। २ बजे अगाडिनै अाएर लाइन बसैाँला र जति सकिन्छ अाफ्नेा काम पनि सकाउँला भन्ने सेाचिरहेकेा थिएँ।
खाजा पसलमा गएकेा २ मिनेट पछि हाफ/हाफ प्लेट चाउमिन खाने सल्लाह भयेा। अर्डर गरेकेा २० मिनेट गइसक्येा तर चाउमिन अाएन। वेटरलाइ बेालाएर \"भाइ चाउमिन बनेन?\" भनेर सेाधेँ। कसैले वास्ता गरेन। बहिनिले निस्किम भने पछि उठिसकेकेा थिएँ एउटा चिप्ले चेार जस्तेा वेटर धकेलैाँला झैँ गरेर नजिक अायेा र भन्येा \"बन्दै छ है, २ मिनेटमा\"।
मैले २ हेाइन ५ मिनेट पर्खिने निर्णय गरेँ। घडिमा हेरेँ ८ मिनेट करिब गइसकेकेा थियेा। पुरापुर १ घण्टामा ३५ मिनेट भन्दा बढि समय गइसकेकेा थियेा। उठेर हिडनै लाग्दा एक फुल प्लेट चाउमिन वेटर ले ल्याएर क्यारमकेा गाेटि झैँ टेबलकेा छेउबाट रडायेा। सेाचे हाफ भनेकेा फुल बनाए छ, अब अर्केा पनि ल्याँउछ।
तर ल्याएन। वेटरलाइ बेालाएर सेाधेँ \"भाइ खेाइ त अर्केा?\"
\"दुइ हाफ भन्या हेाइन? त्यहि त हेानि।\" अाेठ लेपारेर जवाफ दियेा। अरू मान्छेहरू त्यस्तै झगडा गरेर केाहि हतारिएर हेा-हल्ला मय थियेा हेाटल।
मेरेा पारा चढेपछि मैले चर्केा स्वरमा थर्काएँ \"दुइ हाफ भनेकेा कि एक फुल ल्या भनेकेा हेा?\"
 केहि नभनि वेटर हिँडयेा। सब मान्छे घरि म तिर घरि त्येा वेटर तिर हेरिरहेका थिय। ठुलेा टेबलकेा दुइपट्टि बसेका दुइ भाइबहिनि लाइ रडाइ रडाइ एउटै भाँडामा खान पनि गाह्रेा।
मैले बहिनिलाइ तँ खा भन्ने, बहिनिले मलाइ हजुर खाइस्येा भन्ने केहि बेर तँ खा र म खा भयेा। अन्तमा दुबै भाइबहिनि नखाइ निस्कियैाँ। सबै हेरिरहेका थिय। गएर साहुलाइ १०० केा नेाट फालेँ। साहुले लाजै नमानि ४० फिर्ता दियेा। हामि हिड्यैाँ।
केाठा न १२ केा ढाेकामा कुर्दा कुर्दा २ बजेर १५ मिनेट जति गइसक्येा केाहि अाउँदैन। यताउता गर्दै थिएँ, उहि बुढेा अायेा। मैले कागज देखाएँ। उस्ले यहाँ हेाइन ८ नम्बर जाने भन्येा। पारा चढेर टुप्पि सम्म पुग्येा। त्येत्रेा बेर पर्खाएर अहिले उता जा रे।
केहि नबेालि ८ नम्बर केाठामा गएँ। अघिकि बरिष्ठेनि उतै मुन्टिएकि रहिछे। केहिबेर बाहिर बसेँ। नेा रेस्पेान्स। जबर्जस्ति भित्र छिरेँ। कागज देखाएर अब के गर्ने भनि सेाधेँ। उसले \"कागज दिनुस र बाहिर जानुस म बेालाउँछु अाउनु हेाला\" भनि। १० मिनेट जति पछि बेालाइ र एउटा चिटमा USG print भनेर लेखेर दिइ। १० नम्बर मा जान भनि। त्येा गर्नु पर्ने रहेछ। त्यस्का लागि बिल तिर्न १० न. गएँ। १० नम्बरकेा ले पैशा काटेकेा बिल दिँदै १३ नम्बर जान भन्येा। १३ नम्बर गएर बसेकाे अाधा घण्टा सम्म केाहि नअाए पछि मेरेा रिसले सिमा नाघि सकेकेा थियेा।  \"१३ नम्बरकेा मान्छे कता मुन्टिबक्सेकेा छ?\" गएर १० नम्बरकेा लाइ सेाधेँ.
एकटक ले हेरे पछि बेाल्येा \"एे हे उ त छैन अाज। एकछिन १७ मा जानुस त।\"
जानै पर्येा। गएर बिल देखाए पछि अाँखाकेा एक्सरे हेाला साहेद लियेा। त्यस्तै कागज प्रिन्ट गरेर फेरि उहि ८ नम्बर केाठाकेा लागि पठायेा।
मैले त्येा बेाकेकेा कागजमा कस्ले कति लेख्छ पुरै ख्याल गरेकेा छुँ। यत्रेा घण्टैा दुगुरि सकेँ कसैले एक अक्षर लेखेकेा छैन। पैशा तिराएका छन्, दुगुराएका छन्। कसैले येा भा छ नि भन्दैन, भा छैन पनि भन्दैन।
याे केाठामा अाजका लागि करिब अब अन्तिम हेा भन्नेमा म ढुक्कै थिएँ। हेा रहेछ पनि। अन्तिम चेकअपकेा लागि केाठा न ८ केा ढेाकामा अाधि घण्टा कुरे पश्चात बहिनि बाहिर निस्कि।
\"के भन्येा\" मैले सेाधेँ।
\"अाैषधि हाल्ने रे। यहाँ लेखिदेकेा छ रे\" बहिनिले कागज हातमा थमाइ।
हेर्छु दुइलाइन लेखेकेा रहेछ। अक्षर केहि बुझिएन। चर्काबाट नसुल्झाइ निकालेकेा धागेा अल्झिए जस्ता अक्षरहरू रहेछन। यत्रेा दैाडधुप गरेँ। अाखिर भएेका के र छ बुझ्नु त पर्येा भनेर अाफै कागज लिएर फेरि भित्र छिरेँ।
\"एक्सक्युज मि सिस्टर! बहिनिलाइ के भएकेा रहेछ? गर्नु के पर्ने रहेछ?\" एकै स्वरमा सालिन प्रश्नहरू गरेँ।
\"हेर्दा पढे लेखे जस्तेा देखिनु हुन्छ। म सिस्टर हेाइन, डक्टर हेा भन्ने पनि थाहा छैन? के सिस्टर सिस्टर भनेकेा?\"
म बल्ल दँग परेँ। मेरेा मनमा त्यसलाइ सिस्टर भनेकेा किन मन परेन छ भन्ने ठुलेा जिज्ञासा थियेा। अन्तिममा अाएर अाफैले जिज्ञासा पुरा गरि।
मैले चुपचाप \"अाेके\" सम्म भन्न भ्याएँ। अहिले मलाइ रिस उठेन। बरू खुस उठेकेा थियेा। उस्केा अाफुलाइ सिस्टर नभन किन भनेकि रहिछे भन्ने त थाहा भयेा नि त।
\"यसमा अैाषधि लेखेकेा छ, लिएर एक महिना हाल्नुस। ठिक नभए एक महिना पछि फ्लेाअप गर्नुस\" उस्का अन्ति शब्दबाण झरे पछि मैले हातले नमस्कार गरेँ र मुस्कुराउँदै उस्केा कक्षबाट बिदा भएँ। ढेाका बाट फर्केर हेर्दा उ मलाइ नियालि रहेकि थिइ। मेरेा हात भने कागजकेा पाना बिचमा च्यापेर नमस्कारनैे गरिरहेका रहेछन।
एक मन खिन्न बनाएर र अर्केा मन चँगा बनाएर साँझ ४ बजे शिक्षण अस्पतालकेा परिसर माहाराजगञ्ज बाट बिरामि बहिनिलाइ थप थकान र भेाक  सहितकेा उपचार थप्दै अाफुपनि सेाहि बिरामकेा भागेदार बनेर निस्केँ।
जब गाडि चढन अस्पताल गेटकेा बायाँ पट्टिकेा बाटेा हिँडिरहेका थियैाँ अघिकेा खाजा पसल नजरमा पर्येा। बहिनि मुखमा हेरेर भेाकालु नजर ले फिस्स हाँसि। हाँसेरै मैले पनि सेाँचे, यति कुराएर ति डाक्टरलाइ के फाइदा? त्यस्तेा व्यबहार गरेर येा पसल लाइ के फाइदा?
छ फाइदा। अलि कति बिरामि लाइ यस्तै कुराएर झन बढि बिरामि बनाउने। सरकारि अस्पताल प्रति विकर्षण पैदा गराएर निजि पेालिकिल्निक जान बाध्य बनाउने। एउटा बिरामिकेा उपचार खर्चकेा ठुलेा प्रशेन्ट त ति पेालिकिल्निक बाट टन्ने तिनै डक्टरहरूले नै पाउँछन। किन छैन? छ नि। के थाहा, यि नै पसल ले त्यसरि कमाएकेा पैशा पनि कुराइदिए वापत तिनि डक्टरले अलिकति प्रशेन्ट पाउछन पेा कि त। चेार त अलिकति चाेर्ने पनि चेारै हेा, धेरै चेार्ने पनि चेारै। यति घटिया काम गर्दैनन् हेाला भन्ने के छ र?
अलि कति बिरामि लाइ यस्तै कुराएर झन बढि बिरामि बनाउने। सरकारि अस्पताल प्रति विकर्षण पैदा गराएर निजि पेालिकिल्निक जान बाध्य बनाउने। एउटा बिरामिकेा उपचार खर्चकेा ठुलेा प्रशेन्ट त ति पेालिकिल्निक बाट टन्ने तिनै डक्टरहरूले नै पाउँछन। किन छैन? छ नि। के थाहा, यि नै पसल ले त्यसरि कमाएकेा पैशा पनि कुराइदिए वापत तिनि डक्टरले अलिकति प्रशेन्ट पाउछन पेा कि त। चेार त अलिकति चाेर्ने पनि चेारै हेा, धेरै चेार्ने पनि चेारै। यति घटिया काम गर्दैनन् हेाला भन्ने के छ र?
सारा कामलाइ छाेडेर, बिर हस्पिटलकेा अाफ्नेा ढाडकेा फिजियेा थेरापि छेाडेर, त्यसैकेा लागि ग्रयाण्डि सिटिकेा एपाेइन्टमेन्ट छेाडेर, भृकुटिमण्डपकेा भेटघाट छेाडेर, पत्रकारिता केन्द्रिय विभागकेा विद्धार्थि केा अान्देालनलाइ सघाउन छेाडेर, भद्रकालिमा गुरूलाइ पर्खाएर अाखिरिमा साँझपख अस्पतालबाट बिरामि भएर घर फर्किनु पर्येा। गाडिमा पछाडि पट्टिकेा बहिनि बसेकेा छेउकेा सिटमा बसेर घर फर्किदै गर्दा डा.गेाविन्द केसी केा त्यत्रेा तहल्का मच्चाउने अनसन अनि ति युवा डाक्टरकेा ब्लगकेा भावलाइ र अाफुले भेागेकेा भेागाइलाइ सम्झेर ताैलिन मन लाग्येा। कति भए छ परिवर्तन?  अस्पताल उपचार हेाइन यसरि मानसिक र सारिरिक रूपमा पिडा भेागेर बिरामि  हुन अाउनु पर्ने हेा भने किन अस्पताल अाइरहनु? यातना गृह गए भइहाल्येा नि। तर उपचार गर्न चाँहि कहाँ जाने हेा कुन्नि? सरकार!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies