Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

चुनाव चिन्न हैन तपाईंको कर्यशैलीमा परिवर्तन गर्नुस्

दश वर्षे जनयुद्धमा हजारौं सहिदहरुले हँसिया हथौडा अंकित झण्डा उचाल्दै सर्वहारा वर्गका साथै देशको अामूल परिवर्तनको लागि आफ्नो अमुल्य जीवन अर्पण गरेको इतिहास ताजा हुँदाहुँदै पार्टी भित्रका केही केन्द्रीय सदस्य भनि छात्ती फुलाउने महासयहरुको जथाले कहिले चुनाव चिन्न फेर्ने त कहिले पार्टी भित्र गुट–उपगुट बनाएर पार्टीलाई झनै कमजोर पार्ने दुस्साहस गर्दै छन् । तर, अहिले फेरि पार्टीभित्र अाफू राम्रो हुनका लागि हामीले चुनाव चिन्नकै कारण पार्टी धेरै ठाउँमा पराजय भएको भन्दै चुनाव चिन्न बदल्ने कुरा गरिएका छन् । [caption id=\"attachment_143855\" align=\"alignleft\" width=\"338\"]\"\" लेखक[/caption] खबरदार तिमीहरू लाई हजारौं शहिदहरुको रगतपसिना माथि काठमाडौंमा बसेर राजनीति गर्न छुट छैन । चुनाव चिन्न परिवर्तन गरेर हामी माअाेवादी पार्टी सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्नु घरघरमा ग्यासका पाइप लाईन बिछ्याउछु भन्नु एउटै हो । माअोवादीले धेरै ठाउँमा हार्नुको मुख्य कारण हामीले गरेका हजारौं कामहरू जनता सम्म पुर्याउन नसक्नु नै हो । यदि पार्टीको चिन्ता छ भने त्यो पेरिसडाँडामा हैन गाउँमा गएर जनताको लागि केही गर र पार्टीले राष्ट्र निर्माणका लागि खेलेको महत्त्वपूर्ण भुमिकाको बारेमा जनता लाई प्रष्ट पार । प्रदेशसभाको चुनावमा हाम्रो पार्टीले अत्याधिक बहुमत ल्याउने छ । वि. सं २०६४ साल चैत्र २८ गते सम्पन्न भएको पहिलो संविधान–सभाको निर्वाचनमा यही गोलाकार भित्रको हँसिया हथौडामा जनताले गरेको मतदानले माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो । पहिलो संविधान सभाको पहिलो वैठकबाटै नेपालको राजतन्त्र सदाको लागि विदाई गरि नेपाललाई गणतन्त्र राज्यका रुपमा परिभाषित गर्न माअोवादी सफल भएको कुरा हाम्रा पार्टीका महासयहरुलार्इ पनि थाहा छ । त्यसैले अबको आवश्यकता गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्न हैन तपाईंहरूको कर्यशैलीमा परिवर्तन गर्नु पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending