Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बिद्यार्थी संगठनलाई प्यावसनका अध्यक्ष सम्बाहाम्फे लगाए यस्तो आरोप

भक्तपुर । प्यावसनका केन्द्रिय अध्यक्ष बिजय सम्वाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सम्बाहाम्फेले निजि बिद्यालय सबै राम्रा नरहेता पनि राम्रो र नराम्रो पक्षको जानकारी बिनै जसरी बिद्यालयहरुमा तालबन्दी गरिएको छ त्यो गलत भएको र सरकारले समेत यता ध्यान दिन नसक्नु समस्या समाधानको बाटो नभएको बताए । हरेक शैक्षिक सत्रसँगै उठान हुने शुल्क बिषयले यो बर्ष समेत समाधानको पाटो पाउनु नसक्नु दुःखद् रहेको भन्दै उनले बिगतमा जस्तो अस्थिर सरकार नभएर स्थिर सरकारले समेत यो समस्या समाधानको बाटो खोज्ने तर्फ लाग्न नसकेको दुःखद भएको बताए । उनले निजि बिद्यालयहरु सरकारको सहयोगि माध्यमको रुपमा काम गरिरहेको र देशमा संघिय शिक्षाको बहस उठिरहेका बेला सरकारले निजि क्षेत्रका समस्यालाई अध्ययन गरि गलतलाई कारवाही र ठिकलाई प्रोत्साहन गर्नु सक्नु पर्ने बताए । उनले निःशुल्क शिक्षाको बिषय उठान गरिरहेको सरकारले चाहेका खण्डमा निजि बिद्यालय बन्द गर्न सक्ने र त्यसलाई निजि बिद्यालयले समेत सहयोग गर्ने बताउँदै निजि बिद्यालयले पु¥याईरहेको योगदानका बारे समेत सम्बन्धित क्षेत्र जानकार बन्न सक्नु पर्ने बताए । निजि बिद्यालयले लिएको शुल्कका बिषयमा जसरी चर्चा परिचर्चा भईरहेको बताउँदै उनले सेवा प्रदान अनुसारको शुल्क लिइरहेको र त्यसो नभएको भेटिएमा सरकारले अनुगमन गरि कारवाही गर्न सुझाव दिए । सरकारले आर्थिक समृद्ध्रिको पाटोलाई प्राथमिकता दिईरहेको बेला निजि बिद्यालय सहयोगिको भूमिकामा रहेको समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending