Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

महिनावारी रोकिने अवधिबारे नयाँ अनुसन्धान: यी खानाले महिनावारी कैयौँ वर्षले पर सार्न सकिने

एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले \'मेनोपज\' भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेट-युक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ । युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा ब्रिटेनका १४ हजार महिलाहरूमाथि चार वर्ष लगाएर अध्ययन गरिएको थियो । सालमोन सहित विभिन्न प्रजातिका माछा नियमित खाने महिलाहरूको महिनावारी अन्त्य हुने उमेर तीन वर्ष भन्दा बढीसम्म रहेको उक्त अध्ययनका क्रममा पाइएको थियो । \"\" तर पास्ता र भात दैनिक खाने महिलाहरूमा झण्डै डेढ वर्ष अघि महिनावारी रोकिने उक्त अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले सर्वेक्षणमा सहभागी महिला समूहको महिनावारी रोकिने औसत उमेर ५१ वर्ष भएको उल्लेख गर्दै दैनिक तेलयुक्त माछा खाने महिलाहरूले त्यसलाई तीन वर्षसम्मले पछि धकेलेको उल्लेख गरेका छन् । \"\" उक्त अनुसन्धानकी लेखिका जेनेट केड भन्छिन महिनावारी रोकिने समय र आहाराबीचको सम्बन्धबारेको जानकारीले स्वास्थ्य समस्याको पारिवारिक इतिहास रहेका महिलाहरूलाई मद्दत गर्नेछ । चाँडै महिनावारी अन्त्य हुने महिलाहरूमा मुटु सम्बन्धी रोग तथा हड्डी कमजोर हुने समस्या देखिनसक्ने बताइन्छ । बढी उमेरमा महिनावारी रोकिने महिलाहरूमा भने स्तन, गर्भासय र डिम्बासयको क्यान्सरको जोखिम बढी हुने ठानिन्छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending