Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सरकारमा ४ मन्त्री थपिए, यी हुन् नयाँ अनुहार

 

श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मङ्गलबार मन्त्रीमण्डलमा केही रिक्त पदमा नयाँ सदस्यलाई जिम्मेवारी तोकेका छन् ।

श्रीलङ्काको गठबन्धन सरकारका दुई मुख्य दल सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र प्रधानमन्त्री रनिल विक्रेमासिङ्गेको यूनाइटेड नेशनल पार्टी (यूएनपी) बीच महिनौँ लामो विवादपछि राष्ट्रपतिले सरकारमा नेतृत्व गर्ने मन्त्रीहरूलाई परिवर्तन गरेका हुन् । सरकारमा भएको प्रमुख परिवर्तनमा यूएनपी सांसद तथा गत वर्षको अगस्तमा पदबाट हटाइएका पूर्व न्यायमन्त्री विजेदासा राजापाक्षलाई उच्च शिक्षा तथा संस्कृतिमन्त्री बनाइएको छ । सांसद फैजर मुस्ताफालाई खेलकूद मन्त्री बनाइएको छ । त्यसैगरी एसएलएफपीका विधायक डुमिन्दा दासानायकेलाई विपद् व्यपस्थापन मन्त्री, यूएनएफका सांसद फिल्ड मार्शल साराह फोनसेकालाई द्वीगो विकास, वन्यजन्तु तथा क्षेत्रीय विकासमन्त्री तोकिएको छ । एसएलएफपीको तर्फबाट गत महिना विभिन्न छ जना मन्त्रीहरूले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेपछि राजीनामा आएको र रिक्त पदलाई पूरा गर्न मङ्गलबारको परिवर्तन भएको बताइएको छ । उनीहरूले राष्ट्रपतिको सचिवालयमा मङ्गलबार नै एक कार्यक्रमकाबीच पद तथा गोपनियताको सपथ लिएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending