Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

‘कान्छी’ हेर्न पुगेका प्रचण्डले पुत्र प्रकाशलाई सम्झँदै श्वेतालाई दिए धन्यवाद

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु परिवारका सदस्य गुमाएको पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित भएको बताएका छन् । आइतबार चलचित्र ‘कान्छी’ को विशेष प्रदर्शन समारोहमा पुगेका अध्यक्ष प्रचण्डले पीडालाई शक्तिमा आफ्नो उद्धेस्यको निम्ति समर्पित हुँदा गुमाइएको परिवारका प्रिय पात्रको आत्माले पनि हान्ति पाउने बताए । केही समयअघिमात्र एकमाल छोरा प्रकाश दाहाललाई गुमाएका प्रचण्डले आफु शोकलाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गरे । अध्यक्ष प्रचण्डले चलचित्रकी नायिका श्वेता खड्काले पनि आफ्नो प्रिय मान्छे गुमाउँदाको पीडालाई शक्तिमा बदलेर श्वेताजीले आफ्नो पीडालाई शक्तिमा बदलेर सामाजिक क्रियाकलाप र चलचित्रद्वारा सामाजिक सन्देश दिने साहस गरेको भन्दै धन्यवाद दिए । ‘श्वेताजीले आफ्नो पीडालाई शक्तिमा बदलेर फाउण्डेसन खडा गरेर माझी बस्ती बनाउने सामाजिक क्रियाकलाप र चलचित्रद्वारा सामाजिक सन्देश दिने साहस गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु’, अध्यक्ष प्रचण्डले भने,‘मैले पनि त्यस्तै आफ्नो उद्धेस्यको निम्ति समर्पित भएर परिवारका प्रिय पात्रको बिछोडको पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गरेको छु ।’ सामाजिक र पारिवारिक चलचित्रको रूपमा रहेको ‘कान्छी’ प्रदर्शनको ४३ औँ दिनका अवसरमा कुमारी हलमा विशेष प्रदर्शनी आयोजना गरिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending