Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तात्यो वाईसीएलः अबैध भारतीय कुखुराको मासु एक ट्रक बरामद

\"\"चितवन । चितवनमा अवैध भारतीय कुखुराको तयारी मासुसहित एक ट्रक समाएको छ ।  भैरहवा भन्सारबाट छुटाइ अवैध रुपमा निकासी हुदै छ भन्ने सूचनाको आधारमा वाईसिय चितवनको टिम र कखुरा पालक किसानहहरुको संयुक्त गस्तीले भारतीय ट्रक भित्र लुकाईछिपाई अवस्थामा ल्याएको करिब वोन लेस ८ हजार किलो मासु वरामद गरेको वाईसिएल चितवनका ईन्चार्ज मधु न्यौपानेले जानकारी दिए । गएराति पक्राउ नवपरासीको दुम्सी देखि पिछा गर्दै रामनगर पानी ट्यागंकीबाट पक्राउ गरि तत्कालै वाईसियल टिम रामनगर प्रहरी सो ट्रक र भित्र रहेको मासु बुझाएको समेत उनले बताए । यु पि ७० वि टि १७७६ भारतीय नम्बर पिलेटको ट्रकले भन्सारको कागजमा माछा, आलु, केराउ, मकै र आलुको चिप्स भनेर उल्लेख भएपनि ट्रक भित्र हेर्दा मकै र चिप्सको विचमा वोन लेस कुखुराको मासु भेटेका जिल्ला ईन्जाच न्यौपानेले बताए । यस विषयमा थप जानकारी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने वाइसियल चितवनले जनाएकोे छ । यसअघि पनि विभिन्न अवैध सामाग्रीहरु गाडी समातेर प्रहरीलाई बुझाउदै आएको छ । सो टोलीमा न्यौपानेसहित कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक पौडेल, वाईसियल केन्द्रिय सदस्यहरु, उत्तम गुरुङ्ग र साजन अधिकारी, वाईसियल जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसियल भरतपुर १० का अध्यक्ष दिपेद्र पण्डित र वडा २ का अध्यक्ष अमर तामाङ्ग र भानु न्यौपाने सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending