Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अमेरिका हिँडेका ६ जना नेपाली टोगोबाट ११ महिनापछि नेपाल ल्याइयो

\"\"काठमाडाैं । मानव तस्करले अमेरिका लैजाने भनी पश्चिमी अफ्रिकी मुलुक टोगो पुर्याएर अलपत्र पारेका ६ जना नेपालीको उद्धार गरिएको छ । जनही २५ देखि ३५ लाख रुपैयाँसम्म मानव तस्करलाई बुझाएर अमेरिका हिँडेका उनीहरु ११ महिनापछि नेपाल फर्काइएका हुन् । मानव तस्करले उनीहरुलाई २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड र ६ महिनादेखि टोगोमा राखेका थिए । उद्धार गरिएकाहरुमा बागलुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन, अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा छन् । उनीहरूका साथमा राहदानी र अरु कागजात समेत नरहेको एवं घरफिर्ती टिकटका लागि खर्च समेत नभएको अवस्थामा टोगोस्थित गैरआवासीय नेपालीको समन्वयमा नेपाल फिर्ता गरिएको हो । ६ महिनादेखि टोगोमा अलपत्र परेका उनीहरुले चैतको पहिलो साता नेपालमा रहेका परिवारमार्फत् उद्धारका लागि पहल गरिदिन आग्रह गरेका थिए । उद्धारका लागि परराष्ट्र मन्त्रालय एवं गैरआवासीय नेपाली संघमार्फत् पहल भएको थियो । नाइजेरिया बसोबास गर्ने गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले उद्धारको पहल गरेका थिए । राहादानी र आवश्यक कागजात समेत नभएको अवस्थाबाट उद्धार गर्न सफल भएकोमा थापाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, दक्षिण फ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, विष्णु गौतम, एनआरएनए सचिव डीपी क्षेत्र एवं एनआरएनए नाइजेरियालाई धन्यवाद दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending