Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

लेखराज भट्टको घोषणाः घुस खाएको भेटिए राजनीतिबाट सन्यास लिन्छु

\"\"कैलाली । नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य क्षेत्र लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिकास्थित हरैया सुकुम्बासी वस्ती हटाउने भनेर तीन पैसा पनि खाएको प्रमाणित गरेमा राजनीतिक जीवन नै छोड्ने बताएका छन् । पछिल्लो समय लगातार केही संचार माध्यमबाट पार्टी र उनको नाम जोडेर उक्त वस्ती हटाउनका लागि पैसा खाएको समाचार प्रकाशन/प्रशारण हुन थालेपछि शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरीे पूर्वमन्त्रीसमेत रहेका नेता भट्टले यस्तो बताएका हुन् । भट्टले भने,“हरैया सुकुम्बासी वस्ती हटाउन मैले तिन करोड खाएको भन्ने पूर्वग्राही समाचार सुनेको छु । यदि मैले उक्त वस्ती हटाउन तिन पैसा तथा एक कप चियासमेत खाएको कसैले प्रमाणित गर्छ भने म राजनीतिक जीवन नै छोड्न तयार छु ।” गलत कार्य गरेको भए सार्वजनिक गर्ने अधिकार भए पनि पूर्वाग्रही ढंगले केही संचारमाध्यमले आफ्नो नाम जोडेको प्रति भट्टले दुःख व्यक्त गरे । अन्य कार्यकर्ताको नाम पनि सुकुम्बासी वस्ती हटाउन कमिसन खाएको भनेर समाचार आएकाले पार्टीको नीतिनियम विपरीत कुनैपनि कार्यकर्ताले काम गरेको पाइएमा कारबाही गरिने उनले स्पष्ट पारे । यस्तै, नेता भट्टले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीको मुद्दा अदालतमा रहेकाले अदालतकै आदेश अनुसार सरकारले काम गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending