Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

उपेन्द्र यादवले ‘बाल’ नदिएपछि प्रधानमन्त्री ओली ‘फायर’

\"\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादी फोरमसँग आक्रोसित भएका छन्। पटक–पटक आग्रह गर्दासमेत फोरम सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री आली फोरमसँग आक्रोसित बनेका हुन्। फोरमलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रालयको संख्या १८ बाट बढाएर २१ वटा पुर्‍याइएका प्रधानमन्त्री ओली फोरमले अनावश्यक भाउ खाजेको निश्कर्षमा पगेको ओली निकट एक एमाले नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली अब फोरम सरकारमा सहभागी हुन आग्रह नगर्ने मनस्थितिमा पुगेका छन् । प्रधानमन्त्री ओलीको भनाइृ उद्धृत गर्दै उनले भने, ‘आए आफै आउँछन्, तर, सरकारमा आउ भनेर उनीहरुलाई बोलाइन्न।’ फोरम अध्यक्ष उपेन्द्र यादवले पटक–पटकको आग्रहलाई लत्याएपछि प्रधानमन्त्री ओली आक्रोसित भएका हुन। फोरमकै सहभागिताका लागि मन्त्रिपरिषद विस्तारमा ढिलाई गरेका प्रधानमन्त्री ओलीले अब सरकारमा सहभागी हुन आग्रह नगर्ने बताएका हुन् । संविधान संसोधनका सम्बन्धमा लिखित सहमति गर्न नमानेको भनेर फोरम नेताहरुले आरोप लगाएपछि प्रधानमन्त्री ओली झनै फायर भएको उनी निकट नेताहरु बताउँछन् । फोरम केन्द्रीय पदाधिकारी बैठक संबिधान संसोधनबारे लिखित सहमति नभई सरकारमा नजाने निर्णय गरेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending