Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

डा. बाबुराम भट्टराईले मुलुक फेरि ठूलो द्वन्द्वमा जान सक्ने भन्दै दिए यस्तो चेतावनी

\"\"सिरहा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जातीय एकता कायम गर्दै तत्काल संविधान संशोधन नगरे मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् । पार्टीको सोमबारदेखि लहानमा आयोजित ‘प्रदेश नं। १ र २ को लुम्बिनी बैठक भाव सम्प्रेषण’ कार्यक्रमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले संविधान संशोधनमार्फत् संघीयताको व्यवस्थापन गरी सर्वस्वीकार्य बनाउनु पर्ने बताएका हुन् । डा. भट्टराईले संविधान संशोधनका लागि लागि पहिलो संविधानसभाको राज्य पुनःसंरचना समिति र आफू प्रधानमन्त्री रहेको बेला बनेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार बनाउनु पर्ने धारणा राखे । ‘जातीय एकता कायम गर्दै तत्काल संविधान संशोधन गरे मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने र त्यसले विकास समृद्धि कायम हुन्छ’, भट्टराईले भने ‘अन्यथा मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने खतरा रहन्छ ।’ ‘संविधान जारी नै नगर्ने र जसरी भएपनि जारी गर्ने दुई अतिवादी प्रवृत्तिलाई चिर्दै अपूर्ण रहेको संविधानलाई संशोधनमार्फत् पूर्ण बनाउने उद्देश्यले आफुले हस्ताक्षर गरेंको उनले बताए । त्यतिबेला संविधान विरुद्ध ब्ल्याक आउन गर्नेहरु अहिले हात जोडेर सत्ताको भागबण्डामा लागेको भन्दै डा. भट्टराईले संविधान संशोधनको मुद्दा पुनः ओझेलमा पर्न सक्ने आशंका व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending