Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बोक्सीको आरोपमा महिलाको हत्या

\"\"नयाँदिल्ली । आसाम प्रहरीका अनुसार राज्यको सोनितपुर जिल्लाको एक आदीबासी क्षेत्रमा बोक्सीको आरोपमा ६३ वर्षिय बृध्द महिलाको हातियारधारि गाउँलेको एक समुहले घाँटी रेटेर हत्या गरेको छ । घटनामा संलग्न महिला सहित सात जनालाई पक्राउ गरिएको प्रहरी अधिकृत समद हुसैनले सेवालाई बताए । “गाउँमा केहि मानिसहरु बिरामी भएपछि पीडित महिलालाई बोक्सी भएको आरोप लगाइ उनीमाथि आक्रमण गरिएको रहेछ ।” आसाममा मात्रै विगत ६ वर्षमा करिव ९० जना खासगरि महिलाहरुबिरुद्ध बोक्सी भएको आरोप लगाउँदै धारिलो हतियार प्रयोग गरि वा ज्युँदै जलाएर हत्या भइसकेको छ । प्रहरीका अनुसार रोग फैलाइदिएको आरोपमा हतियारधारी समुहले ती महिलाको हत्या गरेपछि उनको खुट्टा पनि काटि दिएका थिए । गत अक्कोबरमा आसाममै भारतकी प्रख्यात खेलाडी देबजानी बोरालाई पनि बोक्सीको आरोप लगाइ कुटपिट गरिएको थियो । यस्तो घटना भारतमा नौलो होइन । भारतीय समाजमा बोक्सीको आरोपमा विपन्न र तल्लो जातका भनिने महिलाहरुमाथि यस्ता आक्रमणहरु बेला बेलामा भइरहन्छन् । प्रायजसो गरिव र एकल महिला यस्ता आरोपको शिकार हुने गर्दछन् । आर्थिक विपन्नता र अन्धविश्वास ब्याप्त रहेन समाजमा यस्ता घटना बढिहुने गरेको पाइन्छ । प्रहरीले घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ गरेपछि उनीहरु छुट्नु पर्ने माग गर्दै स्थानीयबासीहरुले पदर्शन गरेका छन् । यस्तो कुप्रथा आसाममा मात्र होइन अन्य कयौं राज्यहरुमा पनि जिवितै छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies