Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अलैंची खेतीमा किसानको मोह

\"\"काठमाडौ । किसानहरु अलैंची खेतीमा आकर्षीत भएका छन् । पहाडि भेगमा यसको खेती अथाह हुने गरेको छ । अलैंची खेतीका लागि समुद्री सतहबाट ७०० मिटर देखि २२०० मिटर सम्म को उचाई, ८ देखि २०  डिग्री सम्मको तापक्रम राम्रो मानिन्छ । यसका लागि दोमट माटो, बार्षिक १५०० देखि ५००० मिलिलिटर बर्षा र सेपिलो ठाउँ उपयुक्त मानिछ । डम्मरसाई, रामसाई, चिबेसाई, गोलसाई, राम्ला साउने आदि अलैंची प्रमुख जातमा पाईने यो नेपालमा पूर्वि पहाडबाट सुरु भएको मानिन्छ । अलैंचीमा आजभोली पश्चिम नेपालका किसानको मोह बढेको छ । दैलेख जिल्लामा पनि यसको राम्राे खेती गरेर मनग्य आमदानी गर्न थालिएको छ। यो खेति लगाउँदा खेतबारी मास्नु नपर्ने, भुई डालेघास लगायतका बोटबिरुवालाइै पनि असर नगर्ने, सामान्य गोडमेल, मलखाद, सामान्य रेखदेख गरे पुग्ने र धेरै आम्दानी लिन सकिने भएकाले किसानहरुको माेह यसमा बढेको हो । यसको अर्को काम  भनेको भूक्षय रोक्न पनि महत्वपुर्ण भूमिका रहन्छ । आठबीस नगरपालिका र चामुण्डा बिन्दासैनि नगरपालिकाका किसानहरु  यो खेतिमा बढी आकर्षित भएका छन् । थोरै लगानिमा धरै आम्दानि गर्न सकिने भएकाले यस तर्फ लागेको किसान बिनिबहादुर सिजापतिले  बताए । आठबीस नगरपालिकामा समूह दर्ता गरि वडान. ९ का किसान अलैंची खेतिमा लागेका हुन् । वडा न. ९ ले अलैंची खेती व्यवसायका लागि किसानको मनोबल उच्च राख्न तीन लाख सहयोग गरेको छ । यतिले मात्र नपुग्ने भन्दै किसानले थप सहयोगको अपेक्षा गरेका छन् । सबै भन्दा बढि अलैंची उत्पादन हुने नेपाल हो, तर यसको बजार व्यवस्थापनमा सरकारी निकायको ध्यान पुग्न नसकेको  किसानको गुनासो छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending