Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भूकम्पपीडितको उपचारको लागि ८५ वटा अन्तर्राष्ट्रिय टोली परिचालन

काठमाडौँ, भूकम्पपीडित र प्रभावितहरुको उद्धार र उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ८५ वटा अन्तर्राष्ट्रिय टोली परिचालन गरिएका छन् । यसैगरी, १०० भन्दा बढी राष्ट्रिय तथा गैरआवासीय नेपाली स्वास्थ्य विशेषज्ञहरुको टोली पनि भूकम्प प्रभावित क्षेत्रहरुमा परिचालन भएका छन् । आज भारतीय टोलीले लगनखेलमा, स्टकपाइलले पाटन, शिक्षण अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा, इजराइलले आर्मी अस्पताल छाउनीमा, पाकिस्तानले भक्तपुरमा, चीनले सिंहदरबार र धुलिखेल काभ्रेमा, भुटानले नुवाकोटमा, इन्डियन आर्मीले सिनामङ्गलमा, जाइका जापानले सिन्धुपाल्चोकको बाह्रबिसेमा, चेक रिपब्लिक र जापानले सिन्धुपाल्चोकको मेलम्चीमा, नर्वेले सिन्धुपाल्चोकको चौतारामा, थाइल्यान्डले सिन्धुपाल्चोकको सिपाघाटमा, जर्मनीले सिन्धुपाल्चोकको जलविरेमा, टर्कीले गोरखामा, एमएसएफ फ्रान्सले गोरखाको आरुघाटमा, कतार रेडक्रसले नुवाकोटको खरानीटारमा र क्यानडा र नर्वेले रसुवाको धुन्चेमा अस्थायी फिल्ड अस्पताल स्थापना गरी उपचार गर्न थालेका छन् । सोमबारसम्ममा भक्तपुर, धादिङ, दोलखा, गोरखा, काठमाडौँ, काभ्रे, ललितपुर, मकवानपुर, नुवाकोट, ओखलढुङ्गा, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ र निजामती अस्पताल काठमाडौँमा गरी कुल ३८ हजार ८६५ जना घाइते र बिरामीको उपचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending