Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यी जिल्लाहरूमा हुँदैछ निशुल्क प्राथमिक उपचार तालिम

\"\"युएई । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एल.एल सी को सहयोगमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्लामा एकै पटक निशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिने भएको छ । गत शुक्रबार युएईको दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्बेलनमा गैरआवासिय नेपाली सघ (एन आर एनए) युएईका एन सिसि सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एल .एलसिका प्रबन्ध निर्देशक ओम उप्रेतीले तालीम सम्बन्धि जानकारी दिएका हुन । एनआर एनए युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्बेलनमा बेहोश(Faint)हिस्टेरिया (Seizure)अंगभंग भएमा (Fracture)निस्सासिएमा (Choking)विद्युत प्रबाह घात (Electronic shock) सर्पको टोकाई (Snake bite) रक्तस्राव (Bleeding) आगोले पोल्नु (Burn बिष सेवन (Poisson) हृदयघात (Heart attack) किराको टोकाइ (Insect bite) दम (Asthma)लु लाग्ने (Heat stroke)घात (Shock)स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) जस्ता महत्त्वपूर्ण प्रथामिक उपचार सम्बन्धि तालीम प्रदान गरिने उप्रेतीले खबरडबलीलाइ बताएका छन । स्वास्थ्य सम्बन्धि सामन्य ज्ञान समेत नहुदा धेरैले अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यसलाइ केहि हद सम्म न्यूनीकरण गर्दै हरेक गाउँ टोलमा प्राथमिक उपचार गर्न सक्ने स्वयंसेवकको उत्पादन गर्न मुख्य उदेश्य सहित महत्त्वपूर्ण बिसयमा तालिम प्रदान गर्न लागिएको बताएका छन । तालिमका लागि पहिलो चरण अन्तर्गत चितवनको खैरेनी नगरपालिका र भरतपुर महानगरपालिकामा चैत्र १ गते बिहिबार , धादिङको बेनिघाट र गजुरीमा चैत्र - २ गते शुक्रबार, तनहुँको बन्दिपुर डुम्रे बजार र सुक्ला गण्डकीमा चैत्र - ३ गते शनिबार ,कास्कीको निर्मलपोखरी र कृस्टी पोखरा लेनपामा चैत्र - ४ गते आइतगते दोलखाको भिमेस्वर नगरपालिका र चरिकोटमा चैत्र - ६ गते मंगलबार, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गापा र बलेफी गापा मा चैत्र - ७ गते बुधबार तथा काभ्रेपलान्चोकको बनेपा नगरपालिका र पनौती नगरपालिकामा चैत्र - ८ गते बिहिबार देखि सन्चालन गरिने आयोजकले जानकारी दिएको छ । प्रत्येक जिल्लाबाट बढिमा सय जनाको उपस्थिति रहने तालिममा १८ देखि ५० बर्ष उमेर समुहका प्रतिक्षार्थीले भाग लिन पाउने छन। भने प्रतिक्षार्थीको छनोट गाउँ पालिका वा नगरपालिका भित्रका बिध्यालय , क्याम्पस तथा गा.पा. को प्रत्येक वडा बाट बढिमा ५ जना ३ पुरुष र २ महिला सहभागी हुने गरि छनौट गरि पठाउन गापा सङ आबश्यक समन्वय गरिने बताएका छन । तालिम सम्पन्न पश्चात् सहभागी प्रशिक्षार्थी लाई अन्तरास्ट्रिय ( ISO )मान्यता प्राप्त सर्टिफिकेट प्रदान गरि तालिममा सिकेको ज्ञान सीप लाई व्यबहारमा लागू गर्न प्रशिक्षार्थीलाई प्रेरित गरिने उप्रेतीले जानकारी दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending