Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

राष्ट्रियसभा निर्वाचन : अहिलेसम्म कुन दलबाट को-को निर्वाचित भए ? (सूचीसहित)

\"\"काठमाडाैं । बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ । अाज प्रदेश २ बाहेक अन्य ६ प्रदेशहरूमा निर्वाचन भएको थियो । २ नम्बर प्रदेशका सबै उम्मेद्वार निर्विरोध निर्वाचित भएकाले चुनाव भएन । निर्वाचनबाट प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनेछन् । यहाँ हेर्नुहोस् बुधबार भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार राष्ट्रियसभा सदस्यमा निर्विरोध/निर्वाचित भएकाहरुको नामावली प्रदेश १ महिला नैनकला ओझा (निर्विरोध), एमाले विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस दलित खेमराज नेपाली (निर्वाचित), एमाले अपाङ्ग/अल्पसंख्यकतर्फ अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले अन्य समूह परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले हरिचरण शिवाकोटी (निर्विरोध), एमाले रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस प्रदेश २ महिला शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल अल्पसंख्यक वा अपाङ्ग वृषेशचन्द्र लाल (निर्विरोध), राजपा दलित रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल अन्य समूह जीतेन्द्र देव (निर्विरोध), कांग्रेस रमेशप्रसाद यादव (निर्विरोध), राजपा सुमनराज प्याकुरेल (निर्विरोध), एमाले प्रदेश ३ महिला उदया शर्मा पौडेल (निर्वाचित), एमाले दिलकुमारी रावल थापा (निर्वाचित), एमाले धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस दलित सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले अल्पसंख्यक वा अपाङ्गतातर्फ रामचन्द्र राई (निर्वाचित), एमाले प्रदेश ४ अल्पसंख्यक वा अपाङ्गता प्रकाश पन्थ (निर्विरोध), कांग्रेस प्रदेश ५ महिला अनिता देवकोटा (निर्विरोध), कांग्रेस कोमल वली (निर्विरोध), एमाले मिना बुढा (निर्विरोध), एमाले दलित रामलखन चमार (निर्वाचित), एमाले अल्पसंख्यक वा अपाङ्गतातर्फ राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र प्रदेश ७ महिला इन्दु कडरिया (निर्विरोध), एमाले कमलाकुमारी वली (निर्विरोध), एमाले तारादेवी भट्ट (निर्विरोध), कांग्रेस दलित चक्र स्नेही (निर्वाचित), एमाले अल्पसंख्यक वा अपांगतातर्फ महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र अन्य समूह शेरबहादुर कुँवर (निर्विरोध), एमाले हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र बद्री पाण्डे (निर्विरोध), कांग्रेस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies