Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पत्रकार महासंघद्धारा पत्रकारहरुको क्षतिको विवरण संकलन गर्न सुझाव

काभ, नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीले काभ्रे जिल्लामा रहेका पत्रकारहरुको महाभूकम्पबाट पु¥याएको क्षतिको विवरण संकलन गरेर केन्द्रमा पठाउन सुझाव छ । आज काभ्रेको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाका पदाधिकारी एवं जिल्लामा रहेका पत्रकारहरुसंग भेटघाट गर्दै महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले भूकम्पबाट पत्रकारहरुको भौतिक क्षति तथा सञ्चार गृहहरुमा पु¥याएको क्षतिको वारेमा विवरण संकलन गरी पठाउन आग्रह गरेका हुन् । विष्टले देशमा गएको महाभूकम्पले सबैको जन धनको क्षति पु¥र्याईरहेको अवस्थासंगै आफ्नो ज्यानलाई जोखिममा राखेर समाज र राष्ट्रलाई सुसुचित गर्ने काम गरिरहेका पत्रकारहरुको पनि त्यही रुपमा क्षति पु¥याईरहेकाले पछि प्राप्त हुन सक्ने राहतमा महासंघको तर्फबाट गर्न सकिने सम्भावना रहेका ठाउँमा जानकारी एवं सहयोगको आग्रहको लागि सजिलो होस् भन्नका लागि पनि आधार हुने भएकाले विवरण संकलन गर्न आग्रह गरेका हुन् । विष्टले भने–‘सञ्चारको कर्म गरिरहेका सबै पत्रकार हौं, त्यसैले सञ्चार गृहमा काम गरिरहेका सबै कर्मचारीदेखिको क्षतिको विवरण संकलन गरी केन्द्रमा बठाउन म केन्द्रीय कार्यालयको तर्फबाट अनुरोध गर्न चाहन्छु ।’ जिल्ला शाखासंग भेटघाट गर्न र जानकारी लिन÷दिन आउनु भएको टोलिमा महासंघका केन्द्रीय महा–सचिव उजिर मगर लगायत रहेका थिए । सो क्रममा जिल्ला शाखाको तर्फबाट अध्यक्ष नारायण सापकोटाले जिल्लाको पत्रकारहरुको अवस्था, जिल्लामा भएका क्षति र राहत वितरणले पु¥याएको सेवा एवं सञ्चार गृहमा भएको क्षतिको वारेमा जानकारी गराएका थिए । सो अवसरमा पत्रकार महासंघ केन्द्रले सञ्चार सम्प्रेशनको क्रममा केही सहयोग होस् भन्ने उद्धेश्यले जिल्ला शाखालाई एक थान मोबाईलको ब्याट्रि चार्जर हस्तान्तरण गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending