Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

केपी ओलीलाई गगन थापाको चेतावनीः कांग्रेस जुध्न तयार छ

\"\"काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष ओलीले कालो धनलाई सेतो बनाउन ठाउँ दिनुपर्छ भन्दै दिएको अभिव्यक्तिभित्र खतरनाक षडयन्त्र हुन सक्ने बताएका छन् । नेपाली कांग्रेस बुटवल नगर समितिले बुटवलमा गरेको कार्यकर्ता भेलामा बोल्दै नेता थापाले ओलीको अभिव्यक्तिभित्र खतरनाक षडयन्त्रको आशंका पैदा गरेको भन्दै त्यस्ता षडयन्त्रकोबिरुद्ध कांग्रेस जुध्न तयार रहेको बताए । उनले ओलीको अधिव्यक्ति खतराको ‘ट्रेलर’ भएको बताए । ‘यो खतरनाक ट्रेलर मात्र हो,’ उनले भने, ‘अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ,’। नेता गगन थापाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भएसँगै युग परिवर्तन भएको भन्दै नयाँ युगको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्ने बताए। अब पाका नेताहरुको अभिभावकत्वमा नयाँ नेतृत्व आउनुपर्ने उनले बताए। ‘तपाईंहरु भन्नुस्, यहाँसम्म गाडी मैले लिएर आएको हो। अब गाडीको पछाडि बस्छु, गियर, क्लज मिलाउन जानेनौ भने यसरी गर भन्छु,’ उनले भने, ‘शीर्ष नेताले हामीले सिकाएको अनुसारले गर भनेर पछाडि बसेर भन्ने आँट गर्नुपर्छ।’ उनले अब दुईअढाई वर्ष नपर्खी तत्काल कांग्रेसको महासमिति बैठक हुँदै महाधिवेसनमा जानुपर्ने भन्दै मुलुकको नयाँ संरचनाअनुसार पार्टीको संरचना पनि बन्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending