Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

करार शिक्षकले पैसा तिर्ने भन्दै व्यवस्थापन समीतिद्धारा ५७ हजारको वियर झ्वाम

जाजरकोट, यहाँको एक विद्यालयमा करारमा शिक्षक न्यूक्ती भएपछि पैसा तिर्ने भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले ५७ हजारको होटलमा वियर खाएको खुलासा भएको छ । जिल्लाको डाडाँगाँउ गाविसमा रहेको नेरा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वहादुर वुढा,सदस्यहरु ललित विष्ट,गोरख पुन,मनवहादुर विष्ट,ज्ञानेन्द्र पुन,मिश्री पुन लगाएले रु सन्ताउन्न हजारको वियर खाएका हुन । गत माघ १३ गते जिल्ला शिक्षा कार्यालय वाट नेरा विद्यालय खाली भएको दरवन्दीमा शिक्षक न्यूक्ती गर्नका लागी अनुमती लिई  प्रावि तहमा करारमा शिक्षक न्यूक्तीका लागी विज्ञापन गरीएको थियो । विज्ञापन गरेको ४ महिना पुगीसक्दा पनि विद्यालयले करारमा शिक्षक न्यूक्ती गर्न नसक्दा समस्या हुदै आएको छ । विद्यालय व्यवस्थापन समीतिका पदाधिकारी र प्रअ पटक पटक सदरमुकाम आएर करारमा न्यूक्ती हुने शिक्षकको  परिक्षा गराउन आउदा होटलमा वसेर वियर खाएको रु ५७ हजार भएको होटल लभकुशले वताएको छ । नयाँ करारमा न्यूक्ती हुने शिक्षकले नै सवै समिति र अध्यक्षले खाएको होटल खर्च तिर्ने वताएपनि अहिले सम्मा शिक्षक न्यूक्ती हुन नसक्दा होटल लभकुशले पैसा नपाएको होटलका संञ्चालक लभ कुश औली वताए । शिक्षक वन्नका लागी १३ जनाले दरखास्त दिएपनि अहिले सम्मा परिक्षा नहुँदा सदरमुकाम आउन र जाँदा हजारौ खर्च भएको दरखास्त दिएका जनक पुनले वताउनुभयो । अहिले विव्यस सदस्या समेत रहेका मनवहादुर विष्टले यो समिति असक्षम भएको र शिक्षक न्यूक्तीका लागी गरिएको विज्ञापन पनि रद गरी पाउँ भनी जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending