Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

भटाभट आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति दिँदै कमल थापा

\"\"काठमाडौं । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले मन्त्रालयबाट बिदा हुने बेलामा १५ जना आफ्नम पमर्टीका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिलाएका छन् । नेता दिलनाथ गिरीलाई हटाएर शहरी विकास मन्त्रालय आफैं लिएका थापाले १५ नगर विकास समितिको अध्यक्षमा राप्रपा कार्यकर्तालाई नियुक्त गरेका हुन् । थापाले कपिलवस्तुको शिवराज नगर विकास समितिको अध्यक्षमा बालाराम बुढा, डोटीको दिपायल सिलगडी नगर विकास विकास समितिको अध्यक्षमा अशोककुमार सोवलाई नियुक्त गरेका छन् । त्यस्तै डोटीकै शिखर नगर विकास समितिको अध्यक्षमा लोकेन्द्रबहादुर अधिकारी, कैलालीको गौरीगंगा नगर विकास समिति अध्यक्षमा कृष्ण देउवा, रुकुमको आठविसकोट नगर विकास समितिको अध्यक्षमा जनक बटाला, प्युठानको स्वर्गद्वारी नगर विकास समिति अध्यक्षमा दुर्गा रेग्मी, बैतडीको पुर्चौंडी नगर विकास समितिको अध्यक्षमा मदनबहादुर विष्ट, रुपन्देहीको तिलोत्तमा नगर विकास समिति अध्यक्षमा बेलप्रसाद शर्मा, नवलपरासीको सुनवल नगर विकास समिति अध्यक्षमा सूर्यप्रसाद न्यौपाने र दैलेखको दुल्लु नगर विकास समिति अध्यक्षमा हंसबहादुर खड्का नियुक्त भएका मन्त्रालयले जनाएको छ । नवलरासीको बर्दघाट नगर विकास उसमितिको अध्यक्षमा डिलबहादुर थापा, अर्घाखाँचीको भूमिकास्थान नगर विसका समिति अध्यक्षमा शिवबहादुर आचार्य, शीतगंगा नगर विकास समिति अध्यक्षमा बिष्णुप्रसाद गैरे, रुपन्देहीको देवदह नगर विकास अध्यक्षमा मनकुमार कनौजे र बाँकेको कोहलपुर नगर विकास अध्यक्षमा अवराज खड्का नियुक्त भएका छन् । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्री थापाले नयाँ सरकार गठन हुनुअघि सबै ठाउँमा नियुक्ति गरिसक्ने योजना बनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending