Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मध्य राति प्रहरी चौकीमा आक्रमण, १३ जनाकाे मृत्यु

\"\"पाँच दिनयता जारी प्रदर्शनका क्रममा मध्य इरानमा सरकार विरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकीमा आक्रमण गरेको विवरणहरू आएका छन् ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा प्रदर्शनकारीहरूले देशको मध्य भागमा अवस्थित कादेरीजानको प्रहरी चौकी कब्जामा लिने प्रयास गरिरहेको देखिन्छ । यसअघि अधिकारीहरूले शिकारमा प्रयोग गरिने राइफलबाट गोली हानेर नजाफाबादमा एकजना प्रहरी अधिकृतको हत्या गरिएको बताएका थिए । अहिलेसम्म कम्तीमा १३ जनाले ज्यान गुमाइसकेका छन् । सरकार विरोधी नाराबाजी बाहेक कारहरू आगजनी गरिएको र मध्य इरानका अलग-अलग स्थानमा एउटा प्रहरी चौकीमा आक्रमण गरिएको र एक जना प्रहरी अधिकृतको हत्या गरिएको विवरण आएका छन् । प्रहरी प्रवक्ताले एकजनाले शिकारमा प्रयोग गरिने राइफलले देशको मध्य भागमा अवस्थित नजाफाबादमा गोली चलाएको बताए । रात परिरहँदा राजधानी तेहारान, केरमानसासहित अन्य शहरहरूमा पनि थप प्रदर्शनहरू भएका विवरण आएका छन् । यसअघि राष्ट्रपति हसन रुहानीले प्रदर्शनहरू सामान्य भएको उल्लेख गर्दै त्यसबाट जोखिम नरहेको बताएका थिए । कानून हातमा लिनेविरुद्ध कारबाही गर्ने चेतावनी दिएका उनले प्रदर्शनहरू कतिपय समस्या समाधान गर्ने अवसर भएको बताएका थिए । उनले भने, \"पछिल्ला दिनमा भइरहेका घटनाहरू सतहमा हेर्दा जोखिम जस्तो देखिए पनि हामीले त्यसलाई अवसरमा बदल्नुपर्छ । सडकमा ओर्लिएका सबैले अरु देशबाट आदेश लिएका छैनन्। केहीले त्यस्तो गरेको हुनसक्लान् तर कतिपयले आफ्ना भावना र समस्याका कारण आन्दोलनमा भाग लिइरहेका छन् ।\" संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूले सशक्त प्रतिरोध गरिरहेको भन्दै उनीहरूप्रति आफ्नो समर्थन रहेको जनाएको छ । बिहीवार महँगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन शुरु भएको थियो तर अहिले त्यो सरकार विरोधी प्रदर्शन बन्न पुगेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending