मंसिर २९ गते, २०७४ शुक्रवार 15th December, 2017 Fri०९:२०:०३ मा प्रकाशित
काठमाडौं ।एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ । समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्पर्धी पाएको छ ।
त्यस्तै हङकङ र सिंगापुर पनि सेमीफाईनलमा प्रवेश गरेका छन् । सिंगापुर अर्को समूह विजेताका रुपमा सेमीफाइनलमा पुगेको हो भने नेपाल समूह ‘ए’को विजेता बन्दा हङकङ उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको हो ।
जारी प्रतियोगितामा नेपाललाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।
समूह चरणका सबै खेलमा नेपालले शानदार प्रदर्शन गर्दै समूह विजेताका रुपमा स्थान सुरक्षित गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: