Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कांग्रेसले ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो, कहाँ को ?

\"\"काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाइएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले निर्वाचनको तयारीका लागि इलाममा तारामान गुरुङ, झापामा केशव निरौला, तेह्रथुममा उत्तमप्रसाद चापागाईं, धनकुटामा बालकृष्ण थापा, मोरङमा खिलानाथ दाहाल, सुनसरीमा थलकुमार लिंखा, उदयपुरमा प्रेमध्वज लामा, सप्तरीमा चित्रलेखा यादव, सिरहामा महेन्द्रप्रसाद यादव र सिन्धुलीमा बालचन्द्र पौडेललाई खटाएको जनाएको छ । त्यस्तै पार्टीले धनुषामा बजरङ्ग नेपाली, महोत्तरीमा स्मृतिनारायण चौधरी, सर्लाहीमा रामचन्द्र तिवारी, काठमाडौँमा प्रेमबहादुर खड्का, भक्तपुरमा कमला पन्त, ललितपुरमा डा राजाराम कार्की, काभ्रेमा बहादुर सिंह (लामा) तामाङ, मकवानपुरमा जीवनप्रेम श्रेष्ठ, रौतहटमा गणेशचन्द्र तिमल्सिना, बारामा राजकृष्ण अमात्य, पर्सामा शोभाकर पराजुली र चितवनमा भीम ढुंगानालाई खटाएको मुख्य सचिव पौडेलले बताए । कांग्रेसले कास्कीमा तुलसीनारायण श्रेष्ठ, तनहुँमा रामनाथ अधिकारी, स्याङ्जाम डा नारायण चापागार्इं, गुल्मीमा डा टकराज गुरुङ, पाल्पामा चन्द्रबहादुर कुँवर, अर्घाखाँचीमा रेशम बाँनिया, नवलपरासी (पूर्व)मा किरण पौडेल, नवलपरासी (पश्चिम)मा प्रमोद शर्मा, रुपन्देहीमा अयोध्या यादव, कपिलवस्तुमा जयबहादुर टण्डन, पर्वतमा मणिभद्र शर्मा, प्यूठानमा बालकृष्ण पाण्डे, सल्यानमा जितविक्रम मल्ल र दाङमा प्रा डा धनेश्वर नेपाललाई निर्वाचनमा पार्टीको तयारीको जिम्मेवारी दिएको छ । त्यस्तै पार्टीले दैलेखमा कान्तिका सैजवाल, सुर्खेतमा धु्रव अधिकारी, बाँकेमा अब्दुल सतार, बर्दियामा उद्धव सिग्देल, अछाममा प्रा डा अक्कलदेव मिश्र, डोटीमा रीता शाही, कैलालीमा देवराज जोशी र कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडूलाई खटाएको उनले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: