Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

मोहन बस्नेतको आगनमा वाम युवाको मार्चपास

\"\"सिन्धुपाल्चोक । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बाह्रबिसे बजारमा वामगठबन्धनले हजारौंको संख्यामा युवालाई मार्चपास गराएको छ । आईतबार वाम गठबन्धनले बाह्रबिसे बजारमा आयोजना गरिएको युवाहरुको मार्चपासमा सो क्षेत्रका हजारौं युवा कार्याकर्ताहरु सहभागी भएका थिए । सो क्षेत्रका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागितामा रहेको उक्त युवा मार्चपास बसपार्क देखी खोर्सानीबारी सम्म पुगेको थियो । दुई वाम गठबन्धन एमालेको युथफोर्स तथा माओवादी केन्द्रको वाईसीयलको संयुक्त भेला गराई वापन्थी युवा फेर्स गठन गरेको थियो । उक्त युवा फोर्स गठन संगै जिल्लामा पहिलोपटक बाह्रबिसेमा मार्चपास गराईएको हो । मार्चपास पछि भएको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि १ नम्बर क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार तथा पूर्व सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनलाई प्रभावित बनाउन कसैले गुण्डागर्दी शैलीमा बलजफ्ती गर्छ भने सो को प्रतिकार गर्न वामपन्थी युवा फोर्स तयार भएको बताए । प्रदेश (क) का उम्मेदवार तथा एमाले नेता अरुण नेपालले कसैको डरधम्की र गुण्डागर्दीबाट नतर्सन आग्रह गरे । त्यस्तै प्रदेश (ख) उम्मेदवार सरेश नेपाललले सिन्धुपाल्चोक लगाएत अधिराज्यभर वामपन्थीगठबन्धनको प्रभाव बढ्दै गएपछि लोकतान्त्रिक गठबन्धन अत्तालिएको खुलासा गरे ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE