Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

प्रथम वादेरियो कराते प्रतियोगिता सम्पन्न

\"\"काठमाडौं । संघीय संरचना अनुसार सात वटै प्रदेशका खेलाडिहरु सम्मिलित खेल प्रतियोगिता सम्पन्न भएको छ । राजधानीको जोरपाटीमा सम्पन्न वादेरियो कराते प्रतियोगितामा सातै प्रदेशबाट ३ सय खेलाडिको सहभागिता रहेको थियो । आत्मरक्षाका लागि खेल महत्वपूर्ण कुरा भएकोे भन्दै आयोजक नेपाल वादो फेडेरेसनका अध्यक्ष सन्जय लामाले भने खेल स्वास्थ्यका दृष्टिकोणले मात्रै राम्रो मानिन्न खेल त जिवन जिउने पद्धती हो । उनले सहभागी सात प्रदेशका खेलाडीहरुको खेलकलालाई आत्मरक्षाकासाथै देशको नामलाई विश्वमा चिनाउने क्षमता रहेको बताए । नेपालमा खेल खेलेर जीवन जिउने अवस्था बनाउन निरन्तर खेलकुद प्रतियोगिता गरिरहेको भन्दै उनले अष्ट्रेलिया र जापानका प्रशिक्षकहरुको सहभागिताले सात प्रदेशका ३ सय खेलाडीलाई प्रशिक्षण दिएर प्रतिस्पर्धाका लागि मैदानमा उतारिएको जानकारी दिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले खेलकुदलाई जिवित राख्न गोकर्णेश्वर नगरपालिकाले प्रत्येक वडामा बजेटको व्यवस्था गरेको जानकारी दिए । उनले नगरभित्र खेलकुदको विकासका लागि ३ सय रोपनी जग्गा उपलब्ध गराइसकेको बताए । प्रत्यक वाडामा नगरपालिकाले नै खेलकुदको विकासका लागि वजेटको व्यवस्था गरेकाले अव आफ्नो नगरको खेलकुद विकासले गति लिने बताए । प्रतियोगितामा प्रथम लिव्रटी डोजो दोस्रो रिम डोजो र तेस्रो प्याराडाइम डोजो रेसिङ गल्समा सुहना कार्की र गोविन्द मगरले जित हात पारे भने प्रतियोगितामा भाग लिने प्रतियोगिले मेडल, ट्रपी र प्रमाण पत्र प्राप्त गरेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies