Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

[caption id=\"attachment_143461\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक फोटो[/caption]

अमेरिकी राज्य टेक्ससका गर्भनरले सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट गिर्जाघरमा २७ जनाको ज्यान लिने गरी भएको हत्याकाण्डलाई राज्यकै इतिहासको सबैभन्दा खराब नंरसहार भनेका छन् । सदरल्याण्ड स्प्रिङ्स नामक सानो नगरमा भएको उक्त घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ ।

सदरल्याण्ड स्प्रिङ्ग्सस्थित फ्रस्ट बाप्टिस्ट गिर्जाघरमा बिहानीको प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेको ठानिएको छ । त्यसपछि बन्दुकधारीले गोली चलाएका थिए । एकजना प्रत्यक्षदर्शीले लगातार २० राउण्ड गोली चलाइएको बताएका छन् । ज्यान गुमाउनेमा बालबालिका पनि छन् र उक्त गिर्जाघरका पास्टरकी १४ वर्षीया छोरीको पनि मृत्यु भएको छ । करिब २० जना घाइते भएका छन् र त्यसमध्ये कतिपयलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । टेक्ससका गभर्नर ग्रेग एबटले भने, \"राज्यका रुपमा हामी अहिले हाम्रो इतिहासकै सबैभन्दा खराब गोलीकाण्डसँग जुझिरहेका छौँ, अझ खराब कुरा प्रार्थना गर्न जाने गिर्जाघरमा यस्तो घटना भएको छ, निर्दोष मानिसहरुको हत्या गरिएको छ र हामी शोकाकुल छौँ । प्रहरीले सन्दिग्ध हमलाकारी तीव्र गतिमा कार चलाएर भागेको र नजिकैको काउन्टीमा उनलाई प्रहरीले घेरा हालेको उल्लेख गरेका छन्। सन्दिग्ध हमलाकारीको पनि मृत्यु भएको जनाइएको छ तर उनले गोली चलाएर आफ्नो ज्यान आफैंले लिएको वा प्रहरीले मारिदिएको हो भन्ने प्रष्ट भएको छैन् । आक्रमणको कारण थाहा हुन सकेको छैन् । अमेरिकी इतिहासकै सबैभन्दा खराबमध्येको गोलीकाण्डमा लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा ५८ जनाले ज्यान गुमाएको झण्डै महिना दिनपछि त्यस्तै प्रकृतिको पछिल्लो घटना भएको हो ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending