Khabar Dabali २५ मंसिर २०८१ मंगलवार | 10th December, 2024 Tue
Investment bank

कुन नेताले कहाँ कसरी गर्दैछन् उम्मेदवारी दर्ता (हेर्नुहोस् तस्विरमा)

\"\"काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि आज उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि सुरु भउको मनोनयन दर्ता शान्पिुर्ण भइरहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ता गर्न प्रमुख राजनीतिक दलका अधिकांश नेताहरु जिल्ला पगेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापती शेरबहादुर देउवाले वारेसनामामार्फत डडेलधुराबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापाबा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । \"\"ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट उम्मेदवारी दर्ता गराएका छन् । \"\"उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हुन । राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारीदर्ता गराएका छन् ।\"\" उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । माओवादी नेता लेखराज भट्टले कैलाली ४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । \"\"नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले काठमाडौंबाट मनोनयन दर्ता गराए । \"\"विवादास्पद छबि बनाएका पूवै डीआइजी नबराज शिलवालले ललितपुर १ बाट प्रतिनिधिसभाकालागि उम्मेदवाी दर्ता गराए । \"\"एमाले महासचिव र्इश्वर पोखरेल काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताउका छन् । \"\"कांग्रेस नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यका लागि मोरङ २ मा उम्मेदवारी दर्ता गराए । \"\"एमाले नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यका लागि मोरङ ६ मा उम्मेदवारी दर्ता गराएका छन् । \"\"प्रधानमन्त्रीपत्नी आरजु देउवा प्रतिनिधिसभा सदस्यका लागि कैलाली ५ मा उम्मेदवारी दर्ता गर्न पुगेकी छिन । \"\"कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy