Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कुन जिल्लामा को–को भिड्दै ? यस्ता छन् शीर्ष दलका उम्मेदवार (सूचीसहित)

\"\"काठमाडौं ।एमाले माओवादीको वामपन्थी गठबन्धन र कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाएर मुख्य दलहरु प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । पहिलो चरणका लागि आइतबार प्रदेशसभाका ७४ सिटर प्रतिनिधिसभाका ३७ सिटमामा उम्मेदवारी दर्ता भइरहेको छ । प्रतिनिधिसभाका ३७ सिटमध्ये २१ सिट एमाले र १६ सिट माओवादी केन्द्रले पाएको छ । त्यस्तै प्रदेशका ७४ सिटमध्ये माओवादीले ३३ सिट पाएको छ भने एमालेले ३९ सिट पाएको छ । दुईवटा प्रदेशसभा सिट राष्ट्रिय जनमोर्चाले पाएको छ । जनमोर्चाले पहिलो चरणमा बाग्लुङबाट दुईवटा प्रदेशसभाका सिटहरु पाएको हो । नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा र प्रदेशसभामा केहि सिटमा गठबन्धन गरेको छ । प्रतिनिधिसभा अन्तर्गत कांग्रेसले १ सिट राप्रपा र १ सिट नयाँशक्तिलार्ई दिएको छ भने बाँकी ३५ सिट आफुले लिएको छ । प्रदेशसभामा कांग्रेसले भोजपुर (क) मा संघीय समाजवादी फोरमलाई छाडेको छ । त्यसैगरी बैतडी (ख) र धादिङ २ (ख) मा कांग्रेसले राप्रपालाई सघाउने भएको छ । गोरखा २ (क) र रसुवा (ख) मा नयाँ शक्ति र कांग्रेसवीच तालमेल भएको छ । बाँकी ६९ सिटमा कांग्रेसले एक्लै उम्मेदवारी दिएको छ । नेपाली कांग्रेस/प्रजातान्त्रिक गठबन्धन प्रतिनिधिसभाका उम्मेदवार ताप्लेजुङ- केशव दाहाल संखुवासभा-दीपक खड्का भोजपुर- उमेशजंग रायमाझी खोटाङ- सरस्वती बजिमय सोलुखुम्बु- बलबहादुर केसी ओखलढुंगा- रामहरि खतिवडा सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा -राप्रपा प्रजातान्त्रिक) दोलखा-रुद्र खड्का रामेछाप- कान्छाराम तामाङ नुवाकोट १ – डा. रामशरण महत नुवाकोट २- अर्जुननरसिंह केसी रसुवा- बाँकी धादिङ १ – विश्व अर्याल धादिङ २- दिलमान पाखि्रन लमजुङ- दिलबहादुर घर्ती मनाङ- टेकबहादुर गुरुङ मुस्ताङ-रोमी गौचन थकाली म्याग्दी- खम्वीर गर्बुजा गोरखा १ – चीनकाजी श्रेष्ठ गोरखा २- बाबुराम भट्टराई -नयाँशक्ति) बाग्लुङ १ – चम्पादेवी खड्का बाग्लुङ २- निरज पुन रुकुम पूर्व- गोपालजीजङ्ग शाह रोल्पा- अमरसिंह पुन जाजरकोट- राजीवविक्रम शाह कालीकोट भूपेन्द्रजंग शाही हुम्ला- मंगल शाही जुम्ला- देवेन्द्र शाही मुगु- हस्तबहादुर मल्ल डोल्पा- अंगद बूढा रुकुम पश्चिम- वीरबहादुर ओली बझाङ- पृथ्वीबहादुर सिंह बाजुरा- कबिराज पण्डित बैतडी- नरबहादुर चन्द दार्चुला- विक्रम सिंह प्रदेशसभाका उम्मेदवार ताप्लेजुङ कः लिलादेवी बोखिम ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ पाँचथर कः नरेन्द्रकुमार केरुङ पाँचथर खः सुुरेन्द्र दाहाल सोलुखुम्बु कः प्रकाशसिंह कार्की सोलुखुम्बु खः आङगेलु शेर्पा खोटाङ कः सुभाषकुमार पोखरेल खोटाङ खः विष्णुकुमार राई मनाङ कः चिन्ताबहादुर घले मनाङ खः कर्मा गुरुङ हुम्ला कः ठानबहादुर रोकाया हुम्ला खः जीवनबहादुर शाही जाजरकोट कः वेदराज सिंह जाजरकोट खः दिपकजंग शाह कालिकोट खः कालीबहादुर साहकारी मुगु कः तिलकबहादुर मुगु खः खड्ग शाही ओखलढुंगा कः मित्रसेन दाहाल ओखलढुंगा खः प्रदिपकुमार सुनुवार बैतडी कः हरि मोहन भण्डारी बैतडी खः प्रकाश सिंह कार्की भोजपुर खः गोविन्दबहादुर कार्की म्याग्दी कः गठबन्धन म्याग्दी खः अमलाल फगानी बाजुरा कः जनक गिरी बाजुरा खः पदमबहादुर शाही गोरखा १ कः धिरेन थापा १ गोरखा १ खः राजेन्द्र बजगाई गोरखा २ कः नयाँ शक्ति गोरखा २ खः प्रकाश दवाडी धादिङ २ कः रमेश धमला धादिङ २ खः गठबन्धन धादिङ १ कः मधुकुमार श्रेष्ठ धादिङ १ खः प्रभातकुमार सुवेदी नेकपा एमाले दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना प्रदेशसभा १ – वीरबहादुर ठगुन्ना बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा प्रदेशसभा –१ बलदेव रेग्मी प्रदेशसभा – २ प्रकाश शाह बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी प्रदेशसभा २– लीलाधर भट्ट बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह प्रदेशसभा– अर्जुन थापा – प्रतिनिधिसभा – धनबहादुर बुढा प्रदेशसभा– १ नन्दसिंह बुढा मुगु– प्रतिनिधिसभा– गोपाल बम प्रदेशसभा–१ दानसिंह परियार प्रदेशसभा– २ चन्द्रबहादुर शाही जुम्ला– प्रदेशसभा –२ पदमबहादुर रोकाया कालिकोट–प्रदेशसभा –१ कुर्मराज शाही जाजरकोट प्रदेशसभा–१ नीरज आचार्य प्रदेशसभा– २ करवीर शाही मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचनरमहेन्द्र थकाली प्रदेशसभा– १ इन्द्रधारा बिष्ट प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचन मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ प्रदेशसभा– २ खण्डा लामा गुरुङ प्रदेशसभा– १ दोर्जे डण्डुल गुरुङ म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा प्रदेशसभा– २ नरदेवी पुन लमजुङ– प्रदेशसभा – १ धनञ्जय दवाडी प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत रसुवा– प्रतिनिधिसभा – १ जनार्दन ढकाल प्रदेशसभा– १ कन्र्याल तामाङ प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा प्रदेशसभा –१ केशव पाण्डे धादिङ– प्रतिनिधिसभा– १ भूमि त्रिपाठी प्रदेशसभा– १ राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा –२ खेम लोहनी प्रदेशसभा १– डा. रामकुमार अधिकारी पाँचथर– प्रतिनिधिसभा– वसन्त कुमार नेम्बाङ प्रदेशसभा –१ गणेशकुमार काम्बाङ ताप्लेजुङ– प्रतिनिधिसभा– योगेश कुमार भट्टराई प्रदेश १ – बलबहादुर साम्सोहाङ संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम प्रदेशसभा २–तुलसी न्यौपाने भोजपुर– प्रदेशसभा १ राजेन्द्रकुमार राई प्रदेशसभा २ शेरधन राई ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार प्रदेशसभा –१ अमिरबहादुर गुरुङ सोलुखुम्बु– प्रदेश १ –मानवीर राई प्रदेशसभा २– वुद्धिकुमार राजभण्डारी खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई प्रदेशसभा –१ राजन राई रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल प्रदेशसभा २ – कैलाश ढुङ्गेल नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा तर्फ भोजपुर– सुदन किराँती सोलुखुम्बु– हेमकुमार राई रामेछाप– श्यामकुमार श्रेष्ठ सिन्धुपाल्चोक (क्षेत्र नं.–१)– अग्निप्रसाद सापकोटा नुवाकोट (क्षेत्र–नं.–१– हितबहादुर तामाङ लमजुङ–देवप्रसाद गुरुङ गोरखा (क्षेत्र नं.–१)–हरिराज अधिकारी (क्षेत्र नं.–२)–नारायणकाजी श्रेष्ठ बाग्लुङ (क्षेत्र नं.–२)– देवेन्द्र पौडेल रोल्पा– वर्षामान पुन रुकुम (पूर्व)– कमला रोका रुकुम (पश्चिम)– जनार्दन शर्मा जुम्ला– गजेन्द्र महत कालिकोट– दुर्गा बहादुर रावत हुम्ला– चिमी लामा जाजरकोट– शक्ति बहादुर बस्नेत प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) टंक आङबुहाङ पाँचथर (ख) इन्द्र आङबो संखुवासभा (क) पूर्णप्रसाद राई ओखलढुंगा (ख) मोहनकुमार खड्का खोटाङ (ख) रामकुमार राई दोलखा (ख) विशाल खड्का रसुवा (ख) सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल सिन्धुपाल्चोक-२ (ख) दावा लामा नुवाकोट-१ (क) राधिका तामाङ नुवाकोट २ (ख) हिरानाथ खतिवडा धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल धादिङ-२ (ख) जगत सिंखडा. गोरखा-१ (क) लेखबहादुर थापा गोरखा-२ (क) कमला नहर्की १गोरखा-२ (ख) अमर तमु बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा म्याग्दी (क)वीनाेद केसी रोल्पा (क) कुलबहादुर केसी रोल्पा (ख) दिपेन्द्र पुन रुकुम पूर्व (क) तेजबहादुर ओली रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती जुम्ला (क) नरेश भण्डारी कालीकोट (ख) दूर्गाबहादुर राउत हुम्ला (क) लालकेश जैशी हुम्ला (ख) वीजय भण्डारी रुकुम पश्चिम (क) गोपाल शर्मा रुकुम पश्चिम (ख) रातु कामी डोल्पा (ख) वीरबहादुर शाही बझाङ (ख) देवकी मल्ल बैैतडी (क) केशवबहादुर भट्ट दार्चुला (ख) मानबहादुर धामी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE