Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बिरामीहरुलाई यौनिकताबारे प्रश्न सोधिने

[caption id=\"attachment_157742\" align=\"alignleft\" width=\"750\"]\"\" साक्षात्कारका बेला बिरामीको यौनिकताबारे सोध्नुपर्ने नयाँ निर्देशिका आएको छ[/caption]

एनएचएस (न्याशनल हेल्थ सर्भिस)को नयाँ निर्देशिकाले इङल्याण्डमा स्वास्थ्यकर्मीले १६ वर्ष र त्यसभन्दा माथिका बिरामीहरुलाई उनीहरुको यौनिकताबारे प्रश्न गर्नुपर्ने व्यवस्था गरेको छ । चिकित्सक, नर्स र वयस्कका लागि सामाजिक सेवा उपलब्ध गराउने स्थानीय परिषद्ले निर्देशिका पालना गर्नुपर्नेछ ।

एकजना प्रवक्ताले भनिन्, \"मानिसहरुले पाउने सेवालाई त्यसले असर पार्नेछैन ।\" उनले भनिन, \"बराबरीको नियम अनर्गत कुनै पनि बिरामीले विभेद भोग्न नपरोस् भनेर नयाँ व्यवस्था गरिएको हो ।\" डाक्टर(जीपी) र नर्सहरुले हरेक साक्षात्करमा बिरामीको यौनिकताबारे प्रश्न सोध्नेछन् । यस्तो तथ्यांक कैयौं क्षेत्रमा पहिले नै संकलन गर्न थालिसकिएको र नयाँ निर्देशिकाले सबैतिर त्यसो गर्नैपर्ने व्यवस्था गरेको बताइएको छ । एप्रिल २०१९ सम्ममा इङल्याण्डभरिको तथ्यांक संकलन हुने आशा राखिएको छ । स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई \"तपाईँ कुन समूहमा पर्नुहुन्छ?\" भनेर सोध्नेछन् । पुरुष समलिंगी, महिला समलिंगी, द्वीलिंगी, अरु कुनै, निश्चित नभएको, थाहा नभएको या नबताइएको भन्ने समुहरु राखिएका छन् ।एनएचएस इङल्याण्डले महिला समलिंगी, पुरुष समलिंगी, द्वीलिंगी (एलजीबी) मानिसहरु स्वास्थ्य क्षेत्रमा रहेका असमानताबाट नराम्ररी प्रभावित भएको बताएको छ । निर्देशिकामा भनिएको छ यौनिकताबारे संकलित तथ्यांक विश्लेषण गरेपछि सार्वजनिक निकायहरुले एलजीबीमा पर्ने समुहलाई बुझ्न र सेवामा उनीहरुको पहुँचलाई सुधार गर्न सहयोग पुग्नेछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending