Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

हिमालयन अन्तर्रा्ष्ट्रिय म्युजिक अवार्ड–२०१७ हुने

\"\"काठमाडौं । सृजनाको मुल्यांकन श्रष्टाको सम्मान ! नेपाली संगीतको प्रबर्द्धन हाम्रो अभियान !! भन्ने उद्देश्यले हिमालयन अन्तर्रा्ष्ट्रिय म्युजिक अवार्ड २०१७ हुने भएको छ । रातोपुलस्थित रक हाउस क्याफेमा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । हिमालयन इन्टरटेनमेन्ट ग्रुपको अध्यक्ष सुवास पाख्रिनको सभाध्यक्षमा सम्पन्न भेटघाटमा अतिथिहरु चलचित्र विकास बोर्डका सदस्य एवं बरिष्ठ अभिनेता उत्तम केसी, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, लोकदोहोरी प्रतिष्ठान वागमतीका सल्लाहकार गायिका इन्दिरा गोले, गायक सुवास मोक्तान, नृत्य प्रशिक्षक बुद्ध लामा, गायिकाद्वय सरला राई र मीना राई लगायतले अवार्ड आयोजना भएकोमा शुभकामना व्यक्त गरे । अवार्ड बिशेष कार्यक्रम मंसिर अन्तिममा नेपालको छनौट पश्चात् मलेसियामा डिसेम्बरको अन्तिममा गरिने कार्यक्रम निर्देशक सविन घिसिङले जानकारी गराए । २०७२ सालदेखि २०७४ असोज मसान्तसम्मको सार्वजनिक भएका गीत संगीत बुझाउनुपर्नेछ । हिमालयन अन्तरास्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ विभिन्न १८ विधामा प्रदान गरिनेछ । आयोजकले अ अफ्नो विधामा उत्कृष्टता हुँदै मलेसियामा गई अवार्ड तथा विविध पुरस्कारहरुबाट सम्मानित हुने सु(अवसरको सदुपयोग गर्न समेत पत्रकार सम्मेलनमा आयोजकले बताए । प्रतिस्पर्धाका बिधाहरु १.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन पुरुष २.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन महिला ३.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन पुरुष ४.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन महिला ५.बर्ष सर्वाेत्कृष्ठ “ लोकगीत गायन नवप्रबेसी पुरुष ६.बर्ष सर्वाेत्कृष्ठ “ लोकगीत गायन नवप्रबेसी महिला ७.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन पुरुष ८.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन महिला ९.बर्ष सर्वाेत्कृष्ठ नेपाली संगीतकार पुरुषरमहिला १०.बर्ष सर्वाेत्कृष्ठ नेपाली तामाङसेलोगीत गायन पुरुष ११.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ सेलो गीत गायन महिला क.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ म्हेन्दोमायागीत गायन पुरुष ख.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ म्हेन्दोमायागीतगायन महिला ग.बर्ष सर्वाेत्कृष्ठ अभिनेता “ म्युजिक भिडियो पुरुष ङ.बर्ष सर्वाेत्कृष्ठ अभिनेत्री “ म्युजिक भिडियो महिला १६.“ “ अभिनेता “ तामाङ म्युजिक भिडियो पुरुष १७.“ “ अभिनेत्री “ तामाङ म्युजिक भिडियो महिला १८. बर्ष सर्वाेत्कृष्ठ नेपाली गीत रचना महिला र पुरुष
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies