Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सिद्धार्थको सम्बन्धका बारेमा ज्याकलिनकाे फरक जबाफ

\"\"बलिउडमा लभ र ब्रेकअपको चक्र घुमिरहन्छ । यसको घानमा कतिले आफ्नो प्रेमको बलिदानी दिनुपर्छ । यस्तै भएको थियो, आलिय भट्टको हकमा पनि ।

बजारमा हल्ला के थियो भने, जब सिद्धार्थ र आलिय भट्टको बीचमा ज्याकलिन फर्नाडिजले ‘इन्टि्र’ गरिन्, उनीहरुको प्रेममा फाटो आयो । अर्थात सिद्धार्थ र आलिया अलग्गिए । त्यसपछि नै हो, सिद्धार्थसँग ज्याकलिन जोडिएका । तर, यो प्रसंगमा ज्याकलिनको फरक मत रह्यो । हालै उनले खुलाएकी छिन्, ‘मिडियाले यस्तो देखाउँछ कि, हामी अभिनेत्रीहरु आपसमा झगडा गरिरहेका छौं । तर, यस्तो केहि होइन ।’ फिल्म ‘ फिल्म ‘जुडवा-२’को बेला पनि तपसी र आफ्नोबीच यस्तै अफवाह चलेको उनको भनाई छ । उनले स्पष्ट पारेकी छिन्, ‘आलिया र मेरोबीचमा त्यस्तो केहि भएकै होइन ।’ज्याकलिनकै कारण सिद्धार्थ र आलियाको ब्रेकअप भएको हल्ला चल्यो । त्यसपछि ज्याकलिनले आलियालाई शोसल मिडियामा अनफलो गरिदिइन् । आफुले शोसल मिडियामा आलियालाई अनफलो नगरेको पनि ज्याकलिनले स्पष्ट पारेकी छिन् । ‘मैले उनलाई कहिल्यै फलो नै गरेकै थिइन्, त्यसैले अनफलो गर्ने कुरै आउँदैन’ ज्याकलिनले भनेकी छिन्, ‘आलिया एकदमै समझदार छिन्, उनले यो सबै कुरा बुझ्नेछिन् ।’ सिद्धार्थको सम्बन्धका बारेमा पनि उनले फरक जबाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘म अरु कोहिसँग डेट गरिरहेकी छु । सिद्धार्थ केवल मेरो साथी मात्र हुन् ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending