Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

यी हुन् कांग्रेस, एमाले र माअोवादीका मुख्यमन्त्रीका मुख्य दाबेदार

\"\"नेपाली कांग्रेस प्रदेश नं १ अशोक कोइराला, बलबहादुर केसी, तारामान गुरुङ, मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डा. डिला संग्रौला, भीष्मराज आङदेम्बे, अमृत अर्याल प्रदेश नं २ चित्रलेखा यादव, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, अजयकुमार चौरसिया, उमाकान्त चौधरी प्रदेश नं ३ अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, नरहरि आचार्य, नवीन्द्रराज जोशी, गगन थापा, मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय प्रदेश न ४ प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, धनराज गुरुङ, अर्जुन जोशी, यज्ञबहादुर थापा, ध्रुव वाग्ले, कमलप्रसाद पंगेनी प्रदेश ५ बालकृष्ण खाण, चन्द्र भण्डारी, किशोरसिंह राठोर, देवेन्द्रराज कँडेल, दीपक गिरी, भरत साह ५ नं. प्रदेशबाट मुख्यमन्त्रीका लागि कांग्रेसका प्रमुख दाबेदार हुन् । प्रदेश ६ जीवनबहादुर शाही र हृदयराम थानी मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । त्यस्तै, राजीवविक्रम शाह, तप्तबहादुर विष्ट, ललितजंग शाही पनि चर्चामा । प्रदेश ७ देउवाको गृहजिल्ला डडेल्धुरासमेत रहेको प्रदेश नं. ७ बाट मुख्यमन्त्रीका लागि एनपी साउद, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर मुख्य दाबेदार हुन् । नेकपा एमाले प्रदेश नं  १ सचिवद्वय योगेश भट्टराई र भीम आचार्य तथा पोलिटब्युरो सदस्यद्वय लालबाबु पण्डित र शेरधन राई मुख्य दाबेदार । प्रदेश नं २ सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठ प्रदेश नं. २ बाट मुख्यमन्त्रीका लागि एमालेका मुख्य दाबेदार प्रदेश नं  ३ अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, सानु श्रेष्ठ । सर्वसम्मति दिएमा मुख्यमन्त्रीको उम्मेदवार हुने राजेन्द्र पाण्डेको तयारी । प्रदेश नं  ४ सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ र केन्द्रीय सदस्य तथा सांसद रवीन्द्र अधिकारी प्रदेश नं  ५ विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, बैजनाथ चौधरी, दलबहादुर रानामगर प्रदेश नं  ६ प्रकाश ज्वाला, यमलाल कँडेल र गोरखबहादुर बोगटी मुख्यमन्त्रीका चर्चामा छन् । प्रदेश नं  ७ पार्टी उपाध्यक्ष भीम रावल मात्र होइन, नेता कर्णबहादुर थापा र भानुभक्त जोशी पनि मुख्यमन्त्रीको दाबेदार छन् नेकपा माओवादी केन्द्र प्रदेश नं  १  माओवादी प्रदेश नं. १ को विस्तारित बैठकले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा गोपाल किरातीलाई सर्वसम्मत सिफारिस गरेको नेता हेमराज भण्डारीले बताए । प्रदेश नं २ प्रदेश नं. २ को मुख्यमन्त्रीमा माओवादी उम्मेदवारको रूपमा मातृका यादव, रामचन्द्र झा, उर्मिला अर्याललगायतको नाम चर्चामा छ ।

प्रदेश प्रमुखलाई के-के छन् सुविधा ?

प्रदेश नं ३ प्रदेश नं. ३ को विषयमा माओवादीले कुनै निर्णय गरेको छैन । केही दिनमा बस्ने प्रदेश बैठकले प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको टुंगो लगाउनेछ । प्रदेश नं ४ प्रदेश नं. ४ को विस्तारित बैठक ७ असोजमा बस्दै छ । सो बैठकले सम्बन्धित जिल्लालाई प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको सिफारिस गर्न सक्नेछ । प्रदेश नं ५ पार्टीका शीर्ष नेता कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माको प्रदेश हो । अहिलेसम्म कुलप्रसाद केसीले दाबी प्रकट गरेका छन् । प्रदेश नं ६ सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मुख्यमन्त्रीमा इच्छा देखाएका छन् । त्यस्तै, जुम्लाका पूर्वसभासद् नरेश भण्डारीको नाम पनि चर्चामा छ । प्रदेश नं ७ प्रदेश नं. ७ मा कुनै पनि नेताले खुलस्त दाबी गरेका छैनन् । गत साता बसेको प्रदेश बैठकले संघ र प्रदेशका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । प्रदेश प्रमुखको तलब सुविधा एक लाख चार हजार पारिश्रमिक : मासिक ६४ हजार  अतिथि सत्कार भत्ता : मासिक ४० हजार निजी चिकित्सक : एकजना  सचिवालय : १२ सदस्यीय  पोसाक भत्ता : वार्षिक १८ हजार अन्य सुविधा : सवारीसाधन उपलब्ध गराइने, आवश्यकताअनुसार विज्ञ राख्न सक्ने सरकारले प्रदेश प्रमुखलाई मासिक तलब एक लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ । अाजको नयाँ पत्रिकामा खबर छ-सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो । प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रूपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिले पदमुक्त नगरे प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies