Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कांग्रेस महाविधेशन भदौ २४ देखि २८ सम्म

\"NC\"पार्टी नेतृत्वले प्रस्ताव गरेको मितिलाई परिमार्जन गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले १३ औं महाधिवेशन अगामी भदौ २४ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबारको पदाधिकारी बैठकले प्रस्ताव गरेको भदौ १ देखि ५ प्रस्ताव गरिएको महाधिवेशन सोही महिनाको अन्तिम सातालाई सारिएको हो । गुटगत विवाद जिल्लामा व्याप्त  हुँदा क्रियाशील सदस्यता वितरणमा लापरवाही भएपछि कांग्रेस महाधिवेशन एक महिना पछि सरेको हो । ‘नपाउनेले पाउने र पाउनुपर्नेले नपाएपछि अधिकांश जिल्लामा विवाद देखियो त्सयले छानविनमा समय लाग्ने भएपछि मिति एक महिना पर सार्नुपर्यो ।’ कांग्रेस प्रवंक्त दिलेन्द्रप्रसाद बडुले भने । चार वर्षे कार्यकाल सकिएपछि विशेष परिस्थिति भन्दै गत असोजमा पार्टीका सबै तहको म्याद एक वर्ष थप गरिएको थियो । केन्द्रदेखि जिल्ला सम्मका नेताले आफू पक्षधरलाई मात्र क्रियाशील सदस्यता बाड्दै महाधिवेशनमा धेरै प्रतिनिधि आफनो पक्षमा पार्न खोज्दा कांग्रेसका ७५ वटै जिल्लामा विवाद छ । सोही कारण बुधबारको केन्द्रीय समिति बैठकले नरहरि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिलाई केन्द्रीय परिपत्र अनुसार सदस्यता वितरण र नवीकरण भएको छ वा छैन भन्ने विषयमा अध्ययन अनुसन्धान गरी वैशाखसम्म केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ । त्यस्तै, फागुन मसान्तभित्र क्रियाशील सदस्यको विवरण केन्द्रमा नपठाउने जिल्लाले महाधिवेशनमा भाग लिन नपाउने निर्णय पनि कांग्रेसले गरेको छ । पार्टी नेतृत्व र सरकारको तीव्र आलोचना लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटामा बसेको केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्व सरकारो कार्यशैलीलाई लिएर सदस्यहरुले तीव्र असन्तुष्टी जनाएका हुन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ११ बुँदे अहमति बैठकमा राखेका थिए । नियमित बैठक नगर्ने, भातृ संस्थालाई लथालिंग बनाउने, कोठे बैठक गरेर पार्टी निर्णय भन्ने, दलीय सहमतिका लागि प्रस्ताव ल्याउन नसक्ने, प्रधानमन्त्रीले आफ्नै सरकार भ्रष्टाचारी भएको बयान दिने जस्ता प्रश्न उठाउँदै लज्जित हुनुपरेको बताएका छन् । सरकारको आलोचना गर्ने क्रमलाई नेता प्रदीप गिरी, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीले साथ दिएका थिए । उनीहरुले पनि सररकार कांग्रेसको नेतृत्वमा हो की एमालेको नेतृतवका हो भन्ने छ्ट्टाउनै नसकेको अभिव्यक्ति बैठकमा दिएका थिए । सरकारको कार्यशैलीमाथि बोल्न धेरै सदस्यले माग गरेपछि सोही विषयमा छलफल गर्न १० फागुनका लागि पुनः केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies