Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पकेट क्षेत्रमै चौँरीपालन व्यवसाय सङ्कटमा

मुस्ताङ, मुस्ताङमा चौँरीपालन व्यवसाय सङ्कटमा परेको छ । तीन हजार मिटरदेखि माथिको क्षेत्रमा गरिने चौँरीपालन व्यवसाय परम्परागत हुँदा सङ्कटमा परेको हो ।

चौँरीपालनका लागि पकेट क्षेत्र मानिने कोबाङ, मुक्तिनाथ, छोसेर, लोमान्थाङ, झोङ, छोण्हुपमा पछिल्ला वर्षहरुमा क्षेत्रमा चौँरी र चौँरीपालक किसानको सङ्ख्या घट्दै गएको छ ।

उच्च क्षेत्रमा छ महिना हिउँ जमिरहने हुनाले चौँरीपालन व्यवसाय सङ्कटमा परेको वरिष्ठ पशु चिकित्सक नन्दलाल वर्माले जानकारी दिए । कोबाङ र लेते क्षेत्रको तल्लो भेगमा हिउँ कम पर्ने भएकाले त्यहाँका किसानलाई केही सजिलो भएको उनको भनाइ छ ।

\'पकेट क्षेत्रमै चौँरीको सङ्ख्या घटिरहेका छन्, यो मौसममा ठूलो सङ्ख्यामा चौँरीगाई मरेका छन्\' उनले भाे, \'परम्परागत रुपमा चरण क्षेत्रमा छोडेरमात्र अब चौँरीपालन व्यवसाय टिक्न सक्दैन ।\'

गत असोजदेखि चैत अन्तिम सातासम्म पटक–पटक हिमपात हुँदा यहाँ तीन सयको हाराहारीमा चौँरीगाई मरेको अनुमान गरिएको छ । चौँरीपालनबाट किसानले सोचेजस्तो आम्दानी पनि गर्न नसकेको बताइएको छ ।

मासु र आलो रगत पिउने स्थानीयले चौँरीपालन व्यवसाय गर्दै आएका छन् । मुस्ताङसहित मनाङ, सङ्ंखुवासभालगायत हिमाली क्षेत्रमा चौँरीपालन व्यवसाय धरासायी बन्दै गएको पशुसेवा कार्यालयले जनाएको छ ।

\'हाल जिल्लामा पाँच हजारको हाराहारीमा चौँरीगाई रहेका छन्, त्यसलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा छाप्रो र वैकल्पिक घाँसको व्यवस्था गरिनुपर्छ\' कार्यालय प्रमुख वर्माले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending