Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

डोकलाम तनावपश्चात मोदी-सी को पहिलो भेटमा के-के भयो कुराकानी ?

\"\"भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपींगबीच तीन महिना लामो सीमा विवादको अन्त्य भएको केही दिनपश्चात द्विपक्षीय वार्ता भएको छ । चीनको बन्दरगाह शहर सियामनमा भएको ब्रिक्स सम्मेलनका बेला ती दुई नेताको भेट भएको हो ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले प्रधानमन्त्री मोदीलाई \"स्वस्थ्य र स्थिर\" भारत-चीन सम्बन्ध आवश्यक भएको बताए । एक घण्टा भन्दा केही बढी चलेको कुराकानीका बेला राष्ट्रपति सी ले भारतसंगको द्विपक्षीय सम्बन्धलाई \"सही मार्ग\" मा ल्याउन आह्वान गरेको सिन्ह्वाले जनाएको छ । प्रधानमन्त्री मोदीले उनलाई तीन दिने ब्रिक्स सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा बधाइ दिएका थिए। भेटपछि गरिएको प्रेस ब्रिफिंगमा बोल्दै भारतीय विदेश सचिव एस जयशंकरले दुवै देश आपसी सम्मानका आधारमा अघि बढ्ने बताए । \"यस्ता घटना नदोहोरिन दिनका लागि अझ राम्रो सञ्चार र सहयोग हुनुपर्नेमा दुवै पक्षले सहमती जनाएका छन्,\" जयशंकरले बताए । ब्रिक्स सम्मेलनमा भाग लिन विश्वका गैर-पश्चिमा पाँच ठूला अर्थतन्त्र भएका देशका नेता आएका थिए । भारत र चीन बाहेक ब्रिक्सका अन्य सदस्य राष्ट्रमा ब्राजील, रुस र दक्षिण अफ्रिका रहेका छन् । तीन दिने सम्मेलनको मुख्य एजेण्डा आर्थिक सम्बन्ध नै थियो। तर उत्तर कोरियाले गरेको परमाणु परीक्षण तथा चीन-भारतबीचको सीमा विवादबारे पनि छलफल भए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending