Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

तरार्इ-मधेसवासीको सहयात्री बन्दै वार्इसीएल (फोटोफिचर)

\"\"राैतहट । नेकपा माअोवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वार्इसीएल) तरार्इ-मधेसको विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट पीडितहरूको सहयात्री बनेको छ । बिहिवार (आज) रौतहटको कटहरिया नगरपालिका वडा नं. ९ डुमरियामा बाढीले डुबानमा परेको २ सय घर परिवारलाई राहत वितरण गरको छ । \"\" वार्इसीएल नेपालका फ्याक्सन इन्चार्ज मणि थापा, केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा \'दीपशिखा\', उपाध्यक्ष सुमन देवकोटा \'अब्दुल\', महासचिव सुबोधराज सेर्पाली, सचिव दिवस पण्डे, सियाराम कुसुवहा \'फिरोज\', सुबित ढुङगाना र कोषाध्यक्ष मिङमा डण्डु शेर्पा २ नं. प्रदेश संयोजक शंकर महत, केन्द्रीय सदस्य तथा गायक नविन खड्कालगायत वाइसिएलको हेडक्वार्टर टिम केही दिनदेखि तराइमा रहेको छ । \"\" भर्खरै प्राकृतिक विपत्तिमा वाइसिएफ नेपालले विपतमा परेका पीडितहरुको सहयोगार्थ रु एक लाखको राहत कोष स्थापना गरेको थियो । उक्त राहात कोषमा सहकार्य गर्दै विदेशी भुमिमा रहेका नेपाली जनप्रगतिशिल मञ्च युएर्इ, जनप्रगतिशिल मञ्च कतार, कुवेत र बहराइनबाट राहत संकलन गरि वार्इसिएल मार्फत पठाएका थिए । \"\" उक्त राहत हस्तान्तरण गर्दै जनताको हरेक प्रकारको दुःख सुखमा साथ दिन वार्इसिएल यहा आएको महासचिव सेपार्लीले खबरडबलीलार्इ बताए । विदेशी भुमिमा रहेका नेपालीले एक छाक गाँस काटेर राहत सहयोग पठाउने विभिन्न देशमा रहेका मञ्च र नेपालीहरुलाई अध्यक्ष दीपशिखाले धन्यवाद दिए । \"\" साथै उक्त कार्यक्रममा युवा फ्याक्सन इन्चार्ज थापाले मन्तब्यको क्रममा मधेसी जनताको मुद्दा नेकपा माअोवादी पार्टीले जनयुद्ध देखिनै उठाउँदै आएको र मधेसी जनताको अधिकारको लागि अहिले पनि लडी रहेको र यहाँहरुको हरेक दुख सुखमा सधै रहने बताएका थिए । \"\" \"\" \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending