Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

मोदीको मन्त्रिमण्डलमा व्यापक फेरबदलको तयारी

\"\"नयाँदिल्ली । भारतको केन्द्रीय मन्त्रिमण्डलमा व्यापक फेरबदलको आन्तरिक तयारी गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैले चार दिनभित्र दुईवटा रेल दुर्घटना भएपछि भारतका केन्द्रीय रेलमन्त्री सुरेश प्रभुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले पदबाट राजीनामा दिने बताएका भए पनि प्रधानमन्त्री मोदीले उनलाई तत्काल त्यसो नगर्न सुझाव दिएका छन् । प्रभुलाई राजीनामा दिलाउनुभन्दा फेरबदलका बेला उनको सट्टा अर्कैलाई रेलमन्त्री बनाउने बाटो मोदीले अंगीकार गर्न लागेको समाचारमा जनाइएको छ । मोदी सरकारले सन् २०१९ मा हुन लागेको आमचुनावलाई ध्यानमा राखेर केन्द्रीय योजनालाई जनतासम्म पुर्याउन सक्ने फुर्तिला र जनसम्पर्क भएका मन्त्रीहरूलाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन लागेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री मोदी आगामी सेप्टेम्बरको ३ तारिखमा चीन र म्यान्मारको भ्रमणमा जाँदैछन् । त्यसअघि नै मन्त्रिमण्डलमा फेरबदलको सम्भावना रहेको इकोनोमिक टाइम्सको समाचारमा उल्लेख छ । परिवर्तित मन्त्रिमण्डलमा नीतीशकुमारको जनता दल युनाइटेडका नेताहरू पनि सहभागी हुन सक्छन् । यसबाहेक बीजेपीशासित उत्तरप्रदेश र मध्यप्रदेशबाट नयाँ मन्त्रीहरूलाई समावेश गर्न सकिने सम्भावना छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies