Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी हुन् वाइसीएलमा निर्वाचितहरू हुनेहरू

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट नेपाल (वाईसीएल)को एकताको दोस्रो सम्मेलनबाट निर्वाचितहरुको सूची प्राप्त भएको छ । जसमा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशबाट निर्वाचित हुनेहरुको नाम यस्तो छ । वाइसीएलको एकताको दोस्रो सम्मेलन भदाै २ गतेखि ४ गतेसम्म काठमाडाैंमा थियो । उक्त सम्मेलन हिजो साँझ नेतृत्व चयन गरेको हो । अध्यक्षः राम प्र.सापकोटा (दीपशिखा) उपाध्यक्षहरू लालेन्द्र मण्डल सुमन देवकोटा (अब्दुल) गंगा कार्की (पुजा) विरु तामाङ्ग (सदिप) रतन सिंह (सुरज) यशोदा न्यौंपाने (पुर्णिमा) महासचिवः सुबोधराज सेर्पाली सचिव गणेश शाही (प्रतिकसिंह) पुर्ण भुजेल ज्ञानेन्द्र ब.गुरुङ्ग दिवश पान्डे विनय थापा रन्जित अधिकारी यादव सुवित ढुङगाना मञ्जु बम बिश्णु महत (गौरब) गोगन ब. मल्ल (युनाइटेड) सियाराम कुसहवा नबराज ढुङगाना (विश्वास) केयर सिंह कुवर उमेस घोरासैनी राज कु. बि.क. अरुण घिसिङ्ग धिरण शेर्पाली प्रकाश पाण्डे कोषाध्यक्षः मिङमा डण्डु शेर्पा केन्द्रिय सदस्यहरू धिरज खनाल नविन खड्का राहुल महरा सुर्यलाल भण्डारी जितेन्द्र पुुन (फेमस) सुर्दशन पुडासैनी सरोज खड्का सविता लामा (निश्चल) नरमान लामा मदन देवकोटा राज कु.खड्का बाबुराम तामाङ्ग राजु विक्रम राई उज्वल घिमिरे गणेश के.सी. अरुण क्षेत्री लक्ष्मण खड्का टिका मालबुकी सुरज जागा सरेन्द्र थापा राजकाुमार भाट नविन गरुङ्ग इश्वर वस्याल पुष्प ओली कुमार हुमागाई कुमार लामा सहदिप तामाङ दुर्गेश चौधरी डम्बर पुलामी (कर्म) प्रल्हाद राई (प्रज्वल) ज्ञान ब. बोगटी सुरेन्द्र राई (युबक) सुरेन्द्र राई (अपिल) पृर्थक पाठक छिरिङ्ग लामा बलदिप रार्ई दिल कु. नेम्बाङ्ग राजु ल्वागुन एविराज राई दुर्गा काकी इश्वरी आचार्य मोद राज न्यौंपाने चन्द्र ब. सिलवाल (मिलन) दिपक सिलवाल (रुपेश) जिवन गोले भरत पराजुली (राजेश) नाँरायन तोयान ललित श्रेष्ठ राजन गौतम (नकुल) सुमन तामाङ्ग बासुदेव लामिछाने देव सिं लामा डोल्मामाया गोले (ललिता) राज कु. श्रेष्ठ (उत्साह) सन्तोष खड्का  दिपक पन्त (विदुर) अनु कुँवर बलराम जि.सि.पबन) खुम ब. बि.क.(राजु) सुदिप नगरकोटी चन्द्र थापा मगर (अर्पन) लोक राज आचार्य (सौगात)  नरेश के.सी. पुनम खड्का राज कु. दुलाल सुभास पौड्यौल शरण सापकोटा नारायण पौडेल (समिर) सुनिल सुनार  मिना चदारा तारा ब. रानामगर युवराज थापा माधब बस्नेत श्याम बि.क. ठाकुर सौराग (आर्दश) मुकेश थापा रितमान पुण (अग्रम)  गोपाल वली डिल्ली ब. चन्द रतन शाही जयराम शाही निर्मला वि.क. उर्मिला बस्नेत दिपशिखा जि.एम. शोभाराम भण्डारी  मणिचन्द्र सार्की कर्ण ब. चन्द सिद्धिमान वि.क. डिल्लि सुबेधी मनोज वि.क. गणेश शाही अकिल शाही अमर चन्द  भुमा बुढाथोकी कल्पना बुढा शैलेस कु. शर्मा  दिल बहादुर थापा (तुफान) अर्जुन सिंह साउद शेर ब. बुढा  ईन्द्र कठायत कमल बोहरा जयसिंह महरा  अम्मर भण्डारी  रुपेश खड्का महारुप जोसी मिन ब.घर्तिमगर लक्ष्मि शाह योगेश साउद धन ब.जाग्री शिब बोगटी  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending